बिर्तामोड । नेपाल पत्रकार महासंघ झापाले झापाली पत्रकारहरुसग शुभकामना आदानप्रदान गरेको छ । बिजयी दशमी, दिपावली , नेपाल सम्बत तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिले
भद्रपुर । नजिकिँदै आएको दशैँ-तिहार र छठ चाडपर्व तथा भारतको किशनगञ्जमा हुने उप निर्वाचनलाई मध्यनजर गरी झापासँग जोडिएको सीमावर्ती नाकामा सुरक्षा व्यवस्था कडा बनाउने विषयमा दुवै देशका सुरक्षा निकाय सहमत भएका
बिर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओलीको झापा आउने कार्यक्रम सरेको छ । १६ गते दमकस्थित औधोगिक पार्क सहित शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली झापा आउने तयारीमा थिए ।
बिर्तामोड । उपभोक्ता समितिका अध्यक्ष धनवीर राजवंशीको मृत्युले गौरादह नगरपालिका सोमवार दिनभर तनावग्रस्त बनेको छ । इन्जिनियर सचिन क्षेत्रीले भुक्तानीमा दुःख दिएको कारण राजवंशीको मृत्यू भएको आरोप लगाउदै नगरपालिका दिनभर
बिर्तामोड । झापा स्पोर्टस् अवार्ड २०७५ को बर्ष उत्कृष्ट खेलाडी पुरुष तर्फ उमेश राई र महिला तर्फ एस्तर राई भएका छन् । शारिरीक सुगठनका उमेश राईले बर्ष उत्कृष्ट खेलाडीको अवार्ड
बिर्तामोड । विप्लप समूहले गोठमा गाढेर राखेको विस्फोटक पदार्थ झापा प्रहरीले बरामद गरेको छ । अर्जुनधारा –१ सिस्नेबाट २० दिनअघि गाढेर राखेको उक्त विस्फोटक पदार्थ आइतवार राती बरामद गरेको हो
झापाको शिवसताक्षी नगरपालिकाले शिक्षा क्षेत्रको विकासमा विशेष जोड दिदैं आइरहेको छ । स्थानीय तह गठनसँगै नव निर्वाचित जनप्रतिनिधी र कर्मचारीहरुले नगरको शिक्षा क्षेत्रको मुहार क्रमशः सुधार गर्दै गइरहेका छन् ।
बिर्तामोड । झापामा चाडपर्व लक्षित यात्रा सुरक्षाका लागि चालक तथा सहचालकलाई सम्मानसहित आवश्यक निर्देशन प्रदान गरिएको छ । आइतवार समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत चाडपर्वलाई लक्षित गरी“ ‘सडक सभ्यता हाम्रो चाहाना,
बिर्तामोड । चाडवाड लक्षित सुरक्षालाई थप मजबुद बनाउन इलाका प्रहरी कार्यालय अनारमनीले नागरिकलाई सचेतना सामग्री बितरण गरिरहेको छ । केहि दिनदेखि इलाका प्रहरी कार्यालय अनारमनीले चाडवाडमा सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै