बिर्तामोड । बाल दिवसको अवसर पारेर शहीद लक्ष्मी प्राथमिक विधालयका करिव २ सय विधार्थीलाई स्कुल व्याग वितरण गरिएको छ । बिर्तामोड–७ मा रहेको सो विधालयमा अध्ययनरत विधार्थीलाई बिर्तामोडस्थित धौलागिरी–पािरजात बहुउद्देश्यीय
अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वाड नं. १ स्थित बगर टोलमा गत शनिबार पदम श्रेष्ठको ६२ वर्षको उमेरमा निधन भयो । श्रेष्ठको निधनपछि छरछिमेकी दाजुभाई बीच ठूलै खैलाबैला भयो ।
लीलाराज झापाली विर्तामोड । झापाको कनकाई नगरपालिका–३ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाको भवन हस्तानतरण भएको दुई महिना नपुग्दै चुहिन थालेपछि सेवाग्राही र स्वास्थ्यकर्मी मर्कामा परेका छन् । शहरी विकास
झापा । बालदिवसको अवसरमा आयोजित अन्तरक्रियामा बिर्तामोड नगरपालिकाका प्रमुख धुव्रकुमार शिवाकोटीले नगरमा बाल श्रमिकहरुको संख्या शुन्य भएको दाबी गरेका छन् । राष्ट्रिय बाल दिवस २०७६ अन्तरक्रिया कार्यक्रममा बोल्दै नगरप्रमुख शिवाकोटीले
उमेरले डाँडो काटेपछि बिर्तामोड नगरपालिका –७ का ८६ वर्षीय मुन्सी मुर्मूले सुन्दर घर पाए । बिर्तामोड नगरपालिकाको ७५ हजार , सहारा नेपालको २५ हजार र ह्याविटाटको ५० हजार लगानीमा मुर्मूले
दमक । नेपाल औषधि ब्यवसायी संघ झापाको अध्यक्षमा दमकका पूराना औषधि ब्यवसायी गौतम गुप्ता निर्वाचित भएका छन् । उनले आफना प्रतिस्पर्धी सुरेन्द्र प्रधानलाई हराएका थिए । गुप्ताले २८२ मत ल्याई
बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट सरकारलाई ५० वर्ष जनताको सेवा गर्ने अवसर प्राप्त भएको बताएका छन् । उनले यो अवसरलाई सदुपयोग गर्न जनताको जीवनमा
विर्तामोड । स्थापनाको रजत उत्सव मनाइरहेको सामाजिक संस्था मारवाडी सेवा समिति विर्तामोडको नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ । स्थानीय अग्रसेन भवनमा बिहीबार बेलुकी आयोजित रजत वर्ष तथा नवौं पदहस्तान्तरण
दुधे । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर– ७ स्थित धौलेचौकमा आधारभुत स्वास्थ्य चौकीको बिहीबार उद्घाटन गरिएको छ । बिहीबार २ कोठे स्वास्थ्य चौकी भवनको नगर प्रमुख चन्द्रकुमार शेर्मा, उपप्रमुख भोज