जेष्ठ १२, २०८२ आईतबार

मुख्य समाचार

एमालेबाट झापामा को–को परे प्रतिनिधिसभा उम्मेदवार सिफारिसमा ?

बिर्तामोड । नेकपा एमाले झापाका क्षेत्रीय कमिटीहरुले प्रतिनिधिसभा सदस्यका आकांक्षीहरुको नाम उम्मेद्वारको रुपमा सिफारिस गरेका छन् । जिल्लाका सबै क्षेत्रीय कमिटीहरुले उम्मेद्वार सिफारिसमा परेका नामहरु जिल्ला पार्टीलाई उपलब्ध गराएको सचिव


झापा क्षेत्र नं. १ को प्रदेश उम्मेद्वार सिफारिसमा एमालेबाट को–को परे ?

बिर्तामोड । नेकपा एमालेबाट झापा क्षेत्र नं. १ को प्रदेशसभा ‘क’ र ‘ख’ का लागि उम्मेद्वार सिफारिस गरिएको छ । आज सम्पन्न क्षेत्रीय कमिटी बैठकले माथिल्लो कमिटीलाई प्रदेशका उम्मेद्वारको नाम


नेप्से परिसूचकको ओरालो यात्रा जारी, कारोबार रकम अर्ब पनि पुगेन

बिर्तामोड । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक चार दशमलव २९ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७३ दशमलव शून्य एकमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर


दुई सय २१ जना कोरोना सङ्क्रमित

बिर्तामोड । कोरोना भाइरसको सङ्क्रमण आज दुई सय २१ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा चार हजार ५८ परीक्षणमध्ये दुई सय २१ जनामा कोरोना


राष्ट्रपतिबाट भारतीय सेनाध्यक्ष पाण्डेलाई मानार्थ महारथी दर्जा प्रदान

काठमाडौं । नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थल सेनाध्याक्ष जनरल मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासहति नेपाल सरकारका उच्च पदस्थ


झापा २ मा एमालेबाट चार जना सिफारिस

बिर्तामोड । झापा क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा एमालेका तर्फबाट चार जनाको नाम सिफारिस भएको छ । भर्खरै सम्पन्न क्षेत्रीय कमिटी बैठकले पार्टीका स्थायी कमिटी सदस्य एवम् झापा


झापा ५ बाट एमाले अध्यक्ष ओली सर्बसम्मत

झापा – नेकपा एमालेले भावी प्रधानमन्त्रीको रुपमा अघि सारेका अध्यक्ष केपी शर्मा ओलीलाई आगामी निर्वाचनको संघीय साँसदका लागि झापाको क्षेत्र नं ५ बाट एकल नाम सिफारिस गरिएको छ । क्षेत्रीय


विश्वप्रकाशलाई हराएका रविन कोईराला झापा १ बाट सर्वसम्मत

झापा – नेकपा एमालेले झापा क्षेत्र नं १ बाट विश्वप्रकाश शर्मालाई हराएका रविन कोइरालालाई संघीय साँसदका लागि सर्वसम्मत सिफारिस भएका छन् । नेकपा एमाले जिल्ला कमिटी सदस्य एवं प्रेस चौतारी


झापामा कांग्रेसका सबै दाबेदारको नाम सिफारिस

झापा । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेस झापाले सबै उम्मेदवारका आकांक्षीको नाम सिफारिस गरेको छ । पाँच निर्वाचन क्षेत्र भएको झापामा तीन निर्वाचन क्षेत्रमा प्रतिनिधिसभाका लागि एक÷एक


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]