काठमाडौँ - कोशी सरकारविरुद्ध परेको रिटमा आजका लागि पेसी तोकिएको छ । हिजो दर्ता भएको रिटमा सुनाइ गर्न सर्वोच्च अदालतले आजका लागि पेसी तोकिएको हो । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश सरकारविरुद्ध सर्वोच्चमा रिट दाएर गरेका थिए । मुख्यमन्त्री उद्धव थापाले सोमबार विश्वासको मत लिँदा सभाको अध्यक्षता गरेका व्यक्तिले समेत मत…