जेष्ठ ६, २०८२ सोमबार

मुख्य समाचार

चट्याङ लागेर एक जनाको मृत्यु, दुई घाइते

ताप्लेजुङ – चट्याङ लागेर बिहीबार एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । मृत्यु हुनेमा मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका १५ वर्षीय लालकुमार शेर्पा छन् । मकै गोड्ने क्रममा चट्याङ


साहित्य चौतारी २४ औँ वर्षमा प्रवेश

बिर्तामोड । साहित्य चौतारी झापा आजदेखि २४ औँ वर्षमा प्रवेश गरेको छ । झापाली साहित्यको विकास र प्रवद्र्धनमा अग्रणी र नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको चौतारीले २३ वर्ष बिताएको हो


बहुविवाहका फरार प्रतिवादी पक्राउ

बिर्तामोड । बहुविवाह मुद्दामा फरार रहेका एक प्रतिबादीलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ । झापा जिल्ला अदालतको फैसला कार्यन्वयनको लागि प्रहरीले फरार प्रतिवादी दमक ८ घर भई उर्लाबारी


नागरिकता विधेयकमा असमानता हटाउन सांसदको माग

काठमाडौँ – सांसदहरूले सन्तानलाई आफ्नो नामबाट नागरिकता दिँदा आमा र बाबुका लागि फरकफरक व्यवस्था हुन नहुने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको


‘नागरिकता नपाएका युवाको समस्या बुझौँ’

काठमाडौं । हजारौँ जनताले नागरिकता प्राप्त गर्न नसक्दा उनीहरू राज्यले उपलब्ध गराउने विभिन्न सेवाबाट वञ्चित हुनुपरेको भन्दै प्रतिनिधिसभाका सांसदले विधेयक तत्काल पारित गर्नुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा


यान्त्रीकरणको प्रयोगसँगै धान उत्पादनमा वृद्धि

झापा । किसानले कृषिमा यान्त्रीकरणको प्रयोगसँगै चक्लाबन्दी खेती सुरु गरेपछि विगतको तुलनामा धान उत्पादन वृद्धि हुँदै गएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ झापाले जनाएको छ । कार्यालयका वरिष्ठ कृषि


नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि

बिर्तामोड । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीवारदोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४.७१ अङ्कले उकालो लागेर दुई हजार १.५३ अङ्कमा पुगेको


बिर्तामोडमा ज्ञानेन्द्र सेक्युरिटीको अवैध वैदेशिक रोजगारी धन्दा, बुबाको शव लिएर फर्किइन् छोरी

बिर्तामोड । झापाको बिर्तामोड– १ मा रहेको ज्ञानेन्द्र सेक्युरिटी सर्भिसले आफ्नो क्षेत्रधिकार बारिह गएर अवैध रुपमा वैदेशिक रोजगारीको काम गरिरहेको पाइएको छ । सेक्युरिटी गार्डको तालिमहरु सञ्चालन गर्ने कम्पनीले अवैध


सरकारी बेरुजु ६ खर्ब ८३ अर्ब ५९ करोड

काठमाडौ -महालेखा नियन्त्रक कार्यालयले बुधबार ५९औं प्रतिवेदन सार्वजनिक गरेको छ ।कार्यालयले यो वर्षको वार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनले अघिल्लो वर्षको तुलनामा यो वर्ष बेरुजु रकम १ खर्ब ५३


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]