कनकाईको सुर्तिजन्य पदार्थ निषेधित अभियान : एक हप्तामै देखियो परिवर्तन

प्रदीप परियार बिर्तामोड । झापाको कनकाई नगरपालिकामा सुर्तिजन्य पदार्थको किनबेच र प्रयोगमा प्रतिवन्ध लागेको एक हप्तामा सकारात्मक परिवर्तन आएको स्थानीयवासीले प्रतिक्रिया दिएका छन् । बजारमा गुट्खाको खोल र चुरोटको ठुटा समेत घट्दै गएको अधिकांशको भनाई छ । कनकाई नगर क्षेत्रमा अहिले सुर्तिजन्य पदार्थ किन्न पाइदैन । कसैले विक्री गरेमा ५० हजार र खरिद गरेर प्रयोग…