जेष्ठ १२, २०८२ आईतबार

मुख्य समाचार

झापामा पत्रकार, कृतिकार र पुस्तकालयलाई सम्मान

बिर्तामोड – जयेन्द्र प्रसाईँ साहित्य सेवा कोषले पत्रकार मनिषा चौलागाईँसहित एक कृतिकार र त्रिफला पुस्तकालयलाई आज सम्मान गरेको छ । बिर्तामोडमा आयोजित कार्यक्रममा धनमाया पत्रकारिता पुरस्कारबाट मनिषा चौलागाईँ, विष्णु, चन्द्र


राप्रपा (नेपाल) को राजनीतिक आदर्श हिन्दू राष्ट्र, सुशासन र समृद्धि

काठमाडौं । राप्रपा (नेपाल) का अध्यक्ष कमल थापाले आफ्नो पार्टीले हिन्दू राष्ट्र, सुशासन र समृद्धिका विषयलाई राजनीतिक आदर्शका रूपमा अगाडि बढाउने बताउनुभएको छ । यहाँ आज आयोजित पार्टी घोषणा कार्यक्रममा


प्रदेश १ मा २७ जनामा कोरोना संक्रमण

विराटनगर – प्रदेश १ मा पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना संक्रमण भएको छ । १७० जनाको पीसीआर परीक्षण गर्दा ८ र ३५१ ज्नाको एन्टिजेन परीक्षण गर्दा १९ जनामा संक्रमण


कनकाईको प्रवेशद्वारमा पृथ्वीनारायणको शालिक

बिर्तामोड । कनकाई नगरपालिकाले प्रवेशद्वारमा पृथ्वीनारायण शाहको शालिक राखेको छ । प्रजातन्त्र दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरि नगरपालिकाले शालिकको अनावरण गरेको हो । प्रदेशसभा सदस्य एवम् पूर्वमन्त्री हिरा थापाले


नेकपा समाजवादीले प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्न नरोक्ने  

काठमाडौं – सत्तारुढ नेकपा एकीकृत समाजवादीले संसद सचिवालयमा दर्ता भएको एमसीसी सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभा बैठकमा टेबल गर्न नरोक्ने  निष्कर्ष निकालेको छ । सहरी विकास मन्त्री तथा पार्टी सचिव रामकुमारी


फिलिपिन्समाथि नेपालको सहज जित

काठमाडौं । आइसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटअन्तर्गत नेपालले फिलिपिन्सलाई पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ ।  ओमानको मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले फिलिपिन्सलाई


गर्भ जाँच ‘बर्थिङ सेन्टर’मा, सुत्केरी गराउन सहरका अस्पतालतिर

झापा – सुत्केरी सुविधाका लागि टाढा धाउन नपरोस् भनेर सरकारले गाउँमै निःशुल्क बर्थिङ सेन्टर सञ्चालन गरेको छ तर, गाउँका महिला अझै पनि पैसा खर्च गरेर सहर पुगी सुत्केरी गराउँछन् ।


स्थानीय लगत्तै,प्रदेश र संघीय निर्वाचन : प्रधानमन्त्री

काठमाडौ – प्रधानमन्त्री शेरबहादुर देउवाले छिट्टै सम्पन्न हुने स्थानीय तह र त्यसलगत्तै हुने प्रदेश तथा सङ्घीय तहको चुनाव सम्पन्न गरी जननिर्वाचित प्रतिनिधिबाट मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने पद्धतिलाई सुदृढ तुल्याउँदै


बिर्तामोडमा बालमैत्री विधालय निर्माणका लागि प्रशिक्षण

बिर्तामोड । बालमैत्री विद्यालय निर्माणका लागि २ दिने बाल क्लव फोकल पर्सन तथा बाल क्लव अध्यक्ष प्रशिक्षण बिर्तामोडमा सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाको सहयोगमा बालबालिका तथा शिक्षा संचार मञ्च


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]