गगन ढकाल झापा । सामुदायिक विद्यालयमा बालबिकासदेखि कक्षा ६ सम्मका विद्यार्थीहरुलाई सरकारले दिवा खाजाको व्यवस्था गरेको छ । सरकारले दैनिक खाजाको रुपमा विद्यालयहरुलाई विद्यार्थी संख्याका आधारमा जनही दैनिक १५ रुपैयाँ दिने गरेको छ । झापाका केही प्रधानाध्यापकहरुले दिवा खाजाको नीति राम्रो भएको तर त्यसको निम्ति छुट्याइएको रकम सान्दर्भिक नभएको बताएका छन् । मेचीनगरस्थित धुलाबारी माविका…