जेष्ठ ८, २०८२ बुधबार

मुख्य समाचार

काँकरभिट्टा नाकामा उच्च सतर्कता

मेचीनगर । कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ संक्रमण शुरु भएसँगै झापाको मेचीनगर नगरपालिकाले यसको संक्रमण रोक्न तथा भित्रिन नदिन काँकरभिट्टा नाकामा उच्च सतर्कता अप्नाउन थालेको छ । मेचीनगर नगरपालिकाले कोभिड


नयाँ भेरियन्टको कोरोना भित्रिएसँगै मुलुकभर सुरक्षा सतर्कता बढाइयो

काठमाडौ – नेपालमा कोभिड–१९ को नयाँ भेरियन्ट (ओमिक्रोन) भित्रिएसँगै मुलुकभर उच्च सतर्कता अपनाउन थालिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को यही मङ्सिर १३ गते र त्यसअघिका निर्णयका आधारमा गृहमन्त्रालयले प्रहरी तथा


दिलमाया स्मृति कप : शिवसताक्षी ११ फाइनलमा प्रवेश

शिवसताक्षी । शिवसताक्षीमा जारी दिलमाया स्मृति सुपर ८ को खेलमा शिवसताक्षी ११ फाइनलमा प्रवेश गरेको छ । शिवसताक्षीको निर्माणधिन दूधे रंंगशालामा जारी कपको बुधबारको पहिलो सेमीफाइनल खेलमा शिवसताक्षी १० लाई


भारतीय पूर्वसेना प्रमुख बिपिन रावतकाे निधन

काठमाडौं । भारतीय पूर्वसेना प्रमुखसमेत रहेका चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतको निधन भएको छ । बुधबार भारतको तमिलनाडुको कुन्नुर जंगलमा भएको सेनाको एमआई–१७ हेलिकोप्टर दुर्घटनामा गम्भीर घाइते भएका उनको


भारतीय सेनाको हेलिकप्टर दुर्घटना : ११ जनाको शव निकालियो

नयाँ दिल्ली : भारतीय रक्षा प्रमुख (चिफ अफ डिफेन्स स्टाफ)  विपिन रावत सवार सेनाको हेलिकप्टर बुधबार दिउँसो तमिलनाडुको कुन्नूरमा दुर्घटनाग्रस्त भएको छ। सेनाको यो हेलिकप्टरमा कुल १४ जना सवार रहेकोमा ११ जनाको शव


प्रदेश १ मा २३ जनामा कोरोना संक्रमण

विराटनगर, २२ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना संक्रमण भएको छ । ३६२ जनाको पीसीआर परीक्षण गर्दा २२ र ११५ जनाको एन्टिजेन परीक्षण गर्दा १


नयाँ भेरियन्ट नियन्त्रण गर्न तयारी राम्रो छ : मन्त्री यादव

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ नियन्त्रणको राम्रो तयारी भईरहेको बताएका छन् । उनले कोरोना संक्रमण नियन्त्रणका लागि विगतमा भएका तयारी भन्दा


कोभिड खोपले ओमिक्रोनविरुद्ध काम गर्छ : डब्ल्यूएचओ

काठमाडौं, मङ्सिर २२ गते । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का एक अधिकारीले कोभिडविरुद्धका खोपले नयाँ भेरिएन्ट ओमिक्रोनसँग लड्न सक्षम भएको बताएका छन् । दक्षिण अफ्रिकाको प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ भेरिएन्टले फाइजर


भारतीय सेना प्रमुख सवार हेलिकप्टर दुर्घटना

काठमाण्डाै – तमिलनाडुकाे नीलगिरी जिल्लाकाे कुन्नुरमा आज बुधवार भारतीय सेनाकाे हेलिकप्टर दुर्घटनामा परेकाे छ ।  दुर्घटनाग्रस्त हेलिकप्टरमा भारतीय सेना प्रमुख (सीडीएस) बिपिन रावत आफ्ना कर्मचारी र परिवारका सदस्यसहित सवार हुनुभएकाे भारतीय सञ्चारमाध्यमले


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]