सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बिहीबार दिउँसो बालुवाटारमा भएको छलफल बिना निष्कर्ष सकिएको छ। आजको बैठकमा अध्यक्ष प्रचण्डले ओलीसँग पार्टीमा देखिएको पछिल्लो विवादबारे छलफल गर्न पार्टी बैठक बोलाउनु पर्ने माग गरेका थिए। ‘प्रधानमन्त्रीले बुधबार राजीनामाबारे दिएको अभिव्यक्ति, प्रदेश १ का नेता-कार्यकर्तासँग गरिएको…