बिर्तामोड । झापाको बिर्तामोडमा रहेको शिखर बचत तथा ऋण सहकारी संस्था आफ्नै नयाँ भवनमा सरेको छ । दुई करोड १८ लाख ४० हजारमा शिखरले भद्रपुर रोडमा जग्गासहित भवन खरिद गरेको
झापा । बिर्तामोड नगरपालिकाले राती ८ बजे पछि देउसीभैलो नखेल्न नगरवासीलाई आग्रह गरेको छ । नगरपालिकाले बुधबार सूचना जारी गर्दै रातीको समयमा देउसी,भैलो,सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रहरु नगर्न आग्रह गरेको हो
बिर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाले भीडभाड नगरी राती १० बजेसम्म मात्र देउसी भैलो खेल्न आग्रह गरेको छ । एक सूचना जारी गर्दै प्रशासन कार्यालयले शान्तिपूर्वक र सार्वजनिक जनजीवनमा असर
टीकापुर । नेपालीहरुको घरआँगनमा तिहार भित्रिएको छ । तिहारको तयारीमा नेपाली समुदाय जुटेको छ । कैलालीको टीकापुरकी झरना रिमालले तिहारका समयमा थरिथरिका खानेकुरा पकाउनुहुन्छ । उहाँले हरेक वर्षको तिहारमा रमाइलो गर्न,
झापा । तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो
झापा । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो मीठो चीजवीज खान दिएर मनाइँदैछ । बिहान त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले
बिर्तामोड । नेकपा एमाले बिर्तामोड नगर कमिटीको अध्यक्षमा सुवास भट्टराई निर्वाचित भएका छन् । अध्यक्षमा भट्टराई र पुराना नेता उमानाथ ओली बिच प्रतिष्पर्धा भएको थियो । आज राती सम्पन्न मत
बिर्तामोड । नेकपा एमाले बिर्तामोडको निर्वाचनमा ४३१ मत खसेको छ । ४६७ मतमध्ये बाँकी मत नखसेको बताइएको छ । अन्तिम समयसम्म सहमतिबाट नेतृत्व चयन गर्न गरिएको प्रयास असफल भएपछि निर्वाचन
विराटनगर – नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले ६ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै राईले ६ सदस्यीय मन्त्रिपरिषद् गठन