जेष्ठ २, २०८२ बिहीबार

मुख्य समाचार

वालुङ समुदायको फुटुक पर्व आजदेखि शुरु

ताप्लेजुङ – ताप्लेजुङका सीमान्तकृत वालुङ समुदायले मनाउने सांस्कृतिक पर्व फुटुकसुरु भएको छ । दसैँको कोजाग्रत पूर्णिमाको पञ्चमी तिथिदेखि तिहारको औँसी (लक्ष्मी पूजा) का दिनसम्म मनाइने फुटुक पर्व आजदेखि विधिवत रुपमा


झापामा अध्यक्ष ओलीको दोस्रो दिन: पाहुना घर उद्घाटनदेखि शुभकामना आदान प्रदानमा सहभागी हुनेसम्म

झापा- हिजोदेखि गृहजिल्लामा रहनु भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पनि झापाका विभिन्न कार्यक्रममा सहभागी हुँदै हुनुहुन्छ । अध्यक्ष ओलीले आज आफ्नो निर्वाचन क्षेत्रमा रहेका दुईवटा कार्यक्रममा सहभागी


फेरी लगाउने काममा युवा पुस्ताको चासो घट्दो

खोटाङ – जिल्लाका घरघरमा पुगेर शान्तिको कामनासहित जोगीले फेरी लगाइहेका छन् । उनीहरुले फेरी लगाएमा घरको रक्षा हुने र भूत-प्रेत नआउने जनविश्वास यहाँ रहिआएको छ । वर्षको दुई पटक उधौली


इलाममा राष्ट्रिय जनगणना–२०७८ बारे सचेतना

इलाम । इलाम–सन्दकपुर गाउँपालिकाको माईपोखरीमा नेपाल शेर्पा संघले राष्ट्रिय जनगणना २०७८ सम्बन्धी सचेतना तथा जागरण कार्यक्रम सम्पन्न गरेको छ। सन्दकपुर गाउँपालिका अध्यक्ष उदयबहादुर राईको प्रमुख आतिथ्यता तथा शेर्पा संघका केन्द्रीय उपमहासचिव


देशविरोधीहरुलाई जनताले आगामी चुनावमा ठिक पार्नेछन् : ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशविरोधीहरुलाई जनताले आगामी चुनावमा ठिक पार्ने बताएका छन् । उनले अहिलेको गठबन्धन सरकार नै देशविरोधी भएको बताए । नेकपा एमाले झापाले आयोजना


तास खेलिरहेको अवस्थामा झिलझिलेबाट १ लाख ७३ हजार नगदसहित ४ जना पक्राउ

बिर्तामोड । ईलाका प्रहरी कार्यालय झिलझिलेले तास खेलिरहेको अवस्थामा ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले शनिवार राती शिवसताक्षी –९ स्थित जितेन्द्र शाक्यको घरमा अबैध रुपमा जुवा खेलिरहेको भन्ने गोप्य


कांग्रेसको १४ औँ महाधिवेशन अनिश्चित

काठमाण्डाै – प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अनिश्चित बन्दै गएको छ । पटकपटक गरी पाँच पटक अधिवेशनको कार्यतालिका हेरफेर गरिसकेको कांग्रेसले फेरि पनि महाधिवेशनको घोषित कार्यतालिकालाई धकेल्ने


ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कनकाई – पूर्व–पश्चिम राजमार्गको कनकाई नगरपालिका–९ लक्ष्मीपुर सडकखण्डमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । शनिबार साँझ पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र१–०१–००१ख ३५२० नंको ट्रक र विपरीत


पताल गंगाले सदस्यको बचत जोखिममा पार्न मिल्दैन : न्यौपाने

बिर्तामोड । जिल्ला बचत तथा ऋण सहकारी संघ लि.झापाका अध्यक्ष तुलाराम न्यौपानेले कुनै पनि सदस्यहरुको बचत जोखिममा पार्न नमिल्ने बताएका छन् । उनले बिर्तामोड–६ मा रहेको पताल गंगा बचत तथा


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]