विदेशबाट फर्किएकालाई बिर्तामोडमा अभिमुखीकरण

बिर्तामोड । वैदेशिक रोजगारबाट फर्किएका बेरोजगार व्यक्तिहरुको लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सञ्चालन गर्न लागेको पुनः एकीकरण कार्यक्रम सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ । रोजगार सेवा केन्द्र बिर्तामोड नगरपालिकाको आयोजनामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईले यस प्रकारका कार्यक्रमहरुबाट सिकेको कुरालाई व्यवहारमा कार्यान्वयन…