बैशाख २७, २०८२ शनिबार

मुख्य समाचार

बिर्तामोडमा विश्वकर्मा पुजा ( फोटो फिचर )

आज विश्वकर्मा पुजा, विश्वकर्माको पुजा आरधना गर्दै मनाईदैे छ ।तस्वीर – दिपक ढुङ्गेल


आजदेखि पाथीभरा दर्शन खुला

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन आजदेखि खुला गरिएको छ । कोरोना भाइरस महामारीका कारण विगत पाँच महिनादेखि रोक लगाइएको पाथीभरा देवीको दर्शन गर्न खुला गरिएको हो । हाल


बिर्तामोडमा भेटियो म्याद गुज्रेका खाद्यन्न

बिर्तामोड । चाडवाड शुरु भएपछि जिल्ला प्रशासन कार्यालय झापाले बजार अनुगमन थालेको छ । प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय, नापतौल,घरेलु र स्थानीय तहले संयुक्त रुपमा बजार अनुगमन थालेका हुन् । अनुगमन


आगामी तीन दिनको मौसम पूर्वानुमान

मौसम विश्लेषण (Meteorological Analysis) हाल नेपालमा भारतको उत्तर प्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिण तर्फ रहेको छ। हाल मौसमको अवस्था (Present Weather Status)


आजदेखि ४३ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन

काठमाण्डाै – चाडपर्वलाई लक्षित गर्दै सरकारले आजदेखि सुपथ मूल्य पसल सञ्चालन गर्दैछ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४३ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको


नेपालमा बाल र मातृ मृत्यु दर घट्यो

काठमाण्डाै – नेपालमा परिवार योजनाको कार्यक्रमको प्रभावकारी कार्यान्वयनले १० प्रतिशत बाल मृत्यु दर र २० प्रतिशत मातृ मृत्यु दर घटेको पाइएको छ । आठौँ राष्ट्रिय परिवार नियोजन दिवसका अवसरमा बिहीवार


आज विश्वकर्मा पूजा

काठमाडौँ । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो


झापामा ५०० शय्याको अस्पताल निर्माण गरिँदै

झापा – कमल गाउँपालिकामा ५०० शय्याको अस्पतालको निर्माण सुरु गरिएको छ । नागरिकलाई सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ कमल–५ स्थित भृकुटी अस्पताल निर्माण थालिएको अस्पतालका अध्यक्ष बुद्धिमान थापाले


आत्महत्या रोकथाम तथा न्यूनीकरण गर्न पत्राचार

झापा । राष्ट्रिय मानवअधिकार आयोगको प्रदेश नं १ शाखा कार्यालयले जिल्लामा विकरालरूपमा बढ्दै गएको आत्महत्या दर रोकथाम तथा न्यूनीकरणका लागि भूमिका निर्वाह गर्न जिल्लास्थित स्थानीय तह तथा प्रहरी प्रशासनलाई पत्राचार


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]