विश्वकपका बाँकी खेल निःशुल्क हेर्न पाइने

बिर्तामोड । विश्वकप फुटवल अबको खेल निःशुल्क हेर्न पाइने भएको छ । विश्वकप फुटबल २०२२ को अब तीनवटा खेल मात्र बाँकी छन् । दुई सेमिफाइनल र फाइनल खेल विश्व फुटबल महासंघ (फिफा)को नीतिअनुसार नेपालमा पनि निःशुल्क देखाइन लागेको हो । विश्वकप २०२२ का खेल हेर्न नेपालमा ५ सय ६५ रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको थियो ।…