बैशाख २३, २०८२ मंगलबार

सुचना/प्रविधि

१० वर्षको भयो इन्स्टाग्राम, थपिए नयाँ फिचर

लोकप्रिय फोटो शेयरिङ एप इन्स्टाग्रामले आफ्नो १० औँ वर्ष पूरा गरेको छ । फेसबुक स्वामित्वको इन्स्टाग्रामले आफ्नो १० औँ वर्षगाँठको अवसरमा प्रयोगकर्ताहरुका लागि केही नयाँ फिचरहरु थप गरेको छ ।


अमेरिकामा टिकटक र वीच्याट आजदेखि पूर्णरुपमा बन्द

 अमेरिकाका आजदेखि सबै एपस्टोरबाट वीच्याट र टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय भएको छ ।योसँगै अमेरिकामा अब टिकटक र वीच्याट दुवै चलाउन नपाउने अमेरिकाको वाणिज्य विभागले जानकारी दिएको हो ।यी दुवै कम्पनीले


बिर्तामोड नगरपालिकाको अनुरोध

आदरणीय सम्पूर्ण नगरबासी दाजुभाइ तथा दिदी बहिनीहरुअहिले हाम्रो जनजीवनमा कोरोना महामारीले नराम्रो असर पार्ने गरी समस्या बढिरहेको यहाँहरुलाई बिदितै छ । यस बिषम परिस्थितिमा पनि नगरपलिकाको जनशक्ति नगरबासीको स्वास्थ्य लगायत


झापाका नयाँ सीडीओले थाले दैनिक सम्पादन हुने कामको सार्वजनिकिरण

बिर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाले दैनिक सम्पादन भएको काम सार्वजनिक गर्न थालेको छ । नयाँ प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले जिम्मेवारी सम्हालेको केहि दिनमै कार्यालयबाट नमूना कामको थालनी


झापामा कोरोना संक्रमितको संख्यामा गडबढ

बिर्तामोड । झापामा कोरोना संक्रमितको संख्यामा गडबढ हुन थालेको छ । केहि देखि स्वास्थ्य मन्त्रालयले हरेक दिन गर्ने अपडेट र जिल्लास्थित स्वास्थ्य कार्यालय झापाको संख्यामा तलमाथि हुन थालेपछि सर्वसाधारण अन्यौलमा


आजभोलि किन आइरहन्छ इन्टरनेटमा समस्या ?

झापा । सेवा प्रदायकले विदेशबाट ल्याउने ब्यान्डविथ, विभिन्न सर्भर र मोबाइल एपलगायतमा आउने समस्याका कारण इन्टरनेटको स्पीड स्लो हुनसक्ने बताएका छन् । प्रविधि पत्रकार मञ्च (टीजेएफ) नेपालले गरेको भर्चुअल अन्तरक्रियामा


प्रविधिमैत्री बन्दै कनकाई मावि

सिएम शर्मा सुरुङ्गा । कनकाई माध्यमिक बिद्यालय सुरुङ्गा यतिबेला प्रविधिको दिशामा अग्रसर देखिएको छ । यसै बिच आईतबार बिद्यालय प्राङ्गणमा एक औपचारि कार्यक्रम गरि बिद्यालयमा कार्यरत ३६ शिक्षक तथा कर्मचारीलाई


काठमाडौँ–तराई/मधेस द्रुतमार्ग : अप्टिकल फाइबर बिछ्याउने तयारी

काठमाडौ । नेपाल दूरसञ्चार प्राधिकरणले निर्माणाधीन काठमाडौँ–तराई/मधेस द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउने भएको छ । सूचना तथा सञ्चार प्रविधिमा आमनागरिकको सहज र भरपर्दो पहुँचका लागि मुलुकको अन्य राजमार्गमा जस्तै निर्माणाधीन काठमाडौँ तराई/मधेस द्रुतमार्गमा


प्रदेश १ का १३ सहित देशभर ७१ जना पत्रकारमा कोरोना पुष्टि

बिर्तामोड । नेपालमा शुक्रबारसम्म ७१ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशका ७१ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ। प्रदेश नं


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]