बैशाख २६, २०८२ शुक्रबार

छिमेकीको खसी चोरी गरेर काट्ने चौधरी पक्राउ

बिर्तामोड । इलाका प्रहरी कार्यलय अनारमनीले छिमेकीको खसी चोरी गरेर काटेर खाने तयारी गरेका कनकाई नगरपालिका – ४ का मन्जिल चौधरीलाई पक्राउ गरेको छ ।

बुधबार स्थानीय मिरा बुढाथोकीको खसी बाधेर राखेको ठाउँबाट चौधरीले चोरी गरेका थिए । चौधरीले आज राती १ बजे खसी काटेको स्वीकार गरेका छन् । आज बिहान खसी चोरी गर्ने चौधरीको घर पुगेर बुढाथोकीले प्रहरीलाई जानकारी गराएपछी उनलाई नियन्त्रणमा लिइएको हो ।

प्रकाशित मिति : भाद्र १९, २०७६ बिहीबार  ११ : १० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]