बैशाख २३, २०८२ मंगलबार

सुन १४ सयले घट्यो प्रतितोला

झापा । सुनको मूल्य एकै दिन तोलामा १४ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार यो गिरावट आएको हो ।

महासंघले शुक्रबारको लागि छापावल सुनको खरिद बिक्री मूल्य प्रतितोला ७२ हजार रुपैयाँ तोकेको छ । यस्तै तेजावी सुन प्रतितोला ७१ हजार ७ सयमा कारोबार भईरहेको छ ।

बिहिबार छापावाल सुनको मूल्य ७३ हजार ४ सय र तेपाजी ७३ हजार १० सय कायम थियो । शुक्रबार चँँदीको प्रतितोला ४० रुपैयँँले घटेर ९ सय रुपैयाँमा झरेको छ ।

प्रकाशित मिति : भाद्र २०, २०७६ शुक्रबार  ४ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]