बैशाख २५, २०८२ बिहीबार

बिर्तामोडको राहत कोषमा १ करोड नाघ्यो

बिर्तामोड । बिर्तामोड नगरपालिकाको कोरोना संक्रमण रोकथाम तथा ब्यवस्थापन राहत कोषमा १ करोड नाघेको छ ।

सो कोषमा बिर्तामोड नगरपालिका ५० लाख, मेयर ध्रुबकुमार शिवाकोटी, उपमेयर पबित्रा महतारा प्रसाई, पमुख प्रशासकीय अधिकृत र प्रशासन विभाग प्रमुख देबराज कार्कीले १ महिनाको तलब जम्मा गरेका छन् । सम्पूर्ण वडा अध्यक्षहरु लगायत जनप्रतिनिधिहरुले १ महिनाको तलब जम्मा गरेको नगरपालिकाले जनाएको छ ।

कोषमा कर्णाली साकोस १ लाख, सिम्रिक साकोस १ लाख, कन्चनजङा अङ्ग्रेजी माबी, गुरुभक्त न्यौपाने ५० हजार, न्युटन र एभरेस्ट एकाडेमी, हरिकुमार प्रसाई ५० हजार, गोमेन्द्र विर्ता मोडेल र गोमेन्द्र ब कलेज, गणेशप्रसाद खनाल ५० हजार, एमिटी एजुकेसन फाउन्डेसन, राधेश्याम ढकाल २५ हजार, लिटल फ्लावर इ. स्कुल, राजेश खड्का ५० हजार, कन्काइ एजुकेसन फाउन्डेसन, जयनारायण ढुङ्गाना ५० हजार, कन्चन निर्माण सेवा, केदार गिरी ५१ हजार, रोटरी क्लब अफ विर्तामोड १ लाख १ हजार, बिराटपोखर महिला समूह १० हजार, कमला आचार्य २५ हजार, धौलागिरी पारिजात बहुउद्देश्यी सहकारी संस्था ५१ हजार, कृष्ण प्रणामी सेवा समिति नेपाल सद्गुरु श्री देबचन्द्र सदन अर्जुनधारा र बिर्तामोड ५१ हजार, अनन्त परोपकार सहकारी २५ हजार, विराट अर्जुन उपभोक्ता सहकारी १० हजार ५ सय, प्रथम ब. सहकारी संस्था ५१ हजार, उदयसिल महिला बचत तथा ऋण सहकारी संस्था २५ हजार, स्वरोजगार भबानि बचत तथा ऋण सहकारी २५ हजार, सुनकोशी बचत तथा ऋण सहकारी ३७ हजार ५ सय, साना मझौला बचत तथा ऋण सहकारी ५१ हजार , च्याम्वर अफ कमर्स झापा ५१ हजार र १०० थान माक्स, शिक्षा सहकारी संस्था ५१ हजार, नगर प्रहरी कमाण्डर, सहकमान्डर र प्रहरीबाट २५ हजार र माँ लक्ष्मी बचत तथा ऋण सहकारी २० हजार , सिर्जनसिल बचत तथा ऋण सहकारी २५ हजार, सजिलो बचत तथा ऋण सहकारी २० हजार , आकाशगंगा बचत तथा ऋण सहकारीले २५ हजार जम्मा गरेका छन् ।

यसैगरी कोषमा राहत जम्मा गर्नेहरुमा नयाँ उज्यालो बचत तथा ऋण सहकारी २० हजार, बिराट बहुउद्देश्यीय सहकारी संस्था ५१ हजार, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र मेची राजमार्ग ट्रक भलाइ कोष ३० हजार, पूर्णीमा कृषि सहकारी संस्था २५ हजार, नेकपा बिर्तामोड नगर कमिटी १०० क्विन्टल चामल ( ४ लाख मुल्य बराबर ) , राजकुमार पोखरेल बिर्तामोड ५१ हजार, जीवन बिकास लघुबित्त बित्तिय संस्था बिर्तामोड–४, ४५ हजार बराबरको १० क्विन्टल चामल, बिर्ता समाबेशी टोल विकास संस्थामा आबद्ध ब्यक्तिहरु तुलसीप्रसाद भण्डारी, ध्रुबप्रसाद सुबेदी र खगेन्द्र मैनालीद्धारा १५ हजार, नयाँ उज्यालो बचत तथा ऋण सहकारी संस्था लि.२० हजार ५ सय, जनशक्ति बचत तथा ऋण सहकारी संस्था लि ५१ हजार, कृष्ण प्रणामी मन्दिर चारपाने (बिर्तामोड २) ५१ हजार, आत्मनिर्भर महिला तथा ऋण सहकारी संस्था लि. १५ हजार, दृष्टि आँखा अस्पताल बिर्तामोड ५० हजार ५ रुपैयाँ , हाम्रो बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोड १ लाख १ हजार, सूर्योदय दुग्ध उत्पादन सहकारी संस्था लि. बिर्तामोड ५० हजार, ओम खड्का, कोभिड १९ फोकल पर्सन, बिर्तामोड नगरपालिका १ महिनाको तलब, राजेन्द्र कडरिया, कृषि अधिकृत बिनपा १ महिनाको तलब, शेखर कँडेल, सल्लाहकार, बिनपा १ महिनाको तलब, गुणस्तरिय कृषि सहकारी संस्था लि बिर्तामोड ११ हजार, सानाकिसान कृषि सहकारी संस्था लि. गरामनी ११ हजार, जनश्रुती महिला बचत तथा ऋण सहकारी संस्था लि. २० हजार, पंचकन्या महिला बचत तथा ऋण सहकारी संस्था लि. ११ हजार, रामजानकी कृषि सहकारी संस्था लि. बिर्तामोड २० हजार, शिखर साकोस बिर्तामोड १ लाख ६१ हजार, एनएमसी सहकारी ४० क्वीन्टल चामल १ लाख ६० हजार मूल्य बराबर, देबी क्याम्पस (प्राध्यापक र कर्मचारी)२५ हजार, नगरपालिकाका सम्पुर्ण जन प्रतिनिधीहरुको एक महिनाको पारिश्रमिक बापत ७ लाख २३ हजार ६९० रुपैयाँ , हाम्रो शिखर कृषि सहकारी संस्था लि.गरामनी, २५ हजार, सेतो गुरास कृषि सहकारी संस्था लि., २५ हजार ५ सय १ , अलैची ब्यबसायी महासंघ केन्द्रीय समितिबाट १ लाख, नयाँ मिलन बचत तथा ऋण सहकारी, बिर्तामोड ३० हजार, नबोदय बहुउद्देश्यीय सहकारी संस्था तोपगाछी २५ हजार, समुन्नत बचत तथा ऋण सहकारी संस्था १५ हजार, नगरपालिकाका सम्पूर्ण कर्मचारीहरुको तलब बापत ११ लाख ३६ हजार ४४ रुपैयाँ, सतासी सहकारी संस्था ५० हजार, मसले कृषि सहकारी संस्था ३१ हजार, बिर्तामोड उद्योग बाणीज्य संघ १ लाख १ हजार, यादब अधिकारी, लेखा अधिकृत, बिनपा १ महिनाको तलब, आबद्ध बचत तथा ऋण सहकारी सस्था लि. २० हजार १११, गौरबशाली बचत तथा ऋण सहकारी सस्था लि. २५ हजार, अरनिको बचत तथा ऋण सहकारी सस्था लि. ११ हजार , मारबाडी सेवा समिति, बिर्तामोड १ लाख १ हजार र १५ हजार मुल्य बराबरको खाद्य सामग्री, गोदाबरी बचत तथा ऋण सहकारी संस्था लि.११ हजार ५००, बिरता जेसीज ५१ हजार, बिरता लेडी जेसीज २५ हजार, पाथिभरा टोल बिकास संस्था (बिर्तामोड ५) १० हजार र सहारा नेपाल साकोस (बिर्तामोड २) १ लाख ७१ हजार रहेको छ ।

प्रकाशित मिति : चैत्र ३०, २०७६ आईतबार  १२ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]