थप तीन जनामा कोभिड–१९ को संक्रमण पुष्टि इजलास दैनिक काठमाडौँ । नेपालमा थप तीन जना कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । जनसंख्या तथा स्वास्थ्य मन्त्रालयका अनुसार घरानमा गरिएको पीसीआर परीक्षणमा ३ वटा नमूना पोजेटिभ पाइएको हो ।