थप ३० जनामा कोरोना संक्रमण
काठमाडौं । शुक्रबार विहान थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ ।

प्रकाशित मिति : जेष्ठ ९, २०७७ शुक्रबार ९ : १६ बजे