जेष्ठ १, २०८२ बुधबार

एकै दिन सर्वाधिक ६७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि, १९ जना रोगमुक्त

बिर्तामोड नेपालमा थप ६७१ जना सङ्क्रमित भएका छन् । योसँगै कुल सङ्क्रमित ७८४८ पुगेको बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे ।

महिला ८० र पुरूष ५९१ सङ्क्रमित भएका छन् । निकाे भएकाे ११८६ पुगेकाे छ । यस्तै २४ घण्टामा २ जनाकाे मृत्यु भएकाे छ। याेसँगै २२ पुगेकाे छ ।

प्रकाशित मिति : असार ४, २०७७ बिहीबार  ४ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]