आजदेखि बिर्तामोड शिल : हेर्नुहोस् तस्वीरमा
बिर्तामोड । झापाको बिर्तामोड एक हप्तालाई शिल गरिएको छ । राती १२ बजेदेखि लागु भएको शिल २० गतेसम्मलाई तोकिएको छ ।
बिहानबाट बजार क्षेत्रमा सबै प्रकारका पसलहरु बन्द गरिएका छन् । सर्वसाधारणको हिडडुल भने रोकिएको छैन । हेरौं तस्वीरमा










