जेष्ठ ८, २०८२ बुधबार

झापा ट्राफिकले भेट्टायो हराएको तीन दिनमै स्कुटी

बिर्तामोड । बिर्तामोडस्थित हिकोला मोडबाट हराएको स्कुटर तीनपछि फेला परेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले सवारीधनाीलाई हराएको तीन दिन मै फेला पारेर स्कुटर हस्तान्तरण गरेको जनाएको छ ।

साउन २६ गते दिउँसो बिर्तामोड ५ हिकोला मोडबाट हराएको स्कुटर आज विहान अर्जुनधारा ११ मा फेला परेको झापाका ट्राफिक प्रमुख निशेष चापागाईले जानकारी दिए । उनका अनुसार खोज्दै जाँदा वेवारिसे अवस्थामा स्कुटी भेट्टियो । बिर्तामोड –५ का रुसल कार्कीको स्कुटर उनलाई आवश्यक प्रक्रियापछि बुझाईको चापागाईले जानकारी दिए ।

प्रकाशित मिति : श्रावण २९, २०७८ शुक्रबार  ३ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]