असार २१, २०८२ शनिबार

कांग्रेस महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनको मिति फेरि परिवर्तन भएको छ । निर्वाचन समितिले जारी गरेको नयाँ कार्यतालिकाअनुसार १२ वटा जिल्लामा कात्तिक २७ गते वडा अधिवेशन हुनेछ भने ३० गते पालिकास्तरीय अधिवेशन हुनेछ ।

प्रदेश सभा क्षेत्रीय अधिवेशन मंसिर ३ र प्रतिनिधिसभा क्षेत्रको मंसिर ६ गतेका लागि मिति तय गरिएको छ । त्यसै गरी जिल्ला अधिवेशन मंसिर १० गतेका लागि तय गरिएको छ । प्रदेश अधिवेशन मंसिर १६ र १७ गतेका लागि तय गरिएको छ भने केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म तय गरिएको छ ।

प्रकाशित मिति : कार्तिक १२, २०७८ शुक्रबार  ६ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]