जेष्ठ १२, २०८२ आईतबार

विप्लवसहित ६ दलद्वारा भोली नेपाल बन्दको घोषणा

बिर्तामोड । संसदबाट एमसीसी पारित गर्नेका विरुद्ध विप्लव नेकपासहित ६ पार्टीले फागुन १६ गते (भोली) नेपाल बन्दको घोषणा गरेका छन् ।
संसदबाट कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसीलाई संसदबाट पारित गर्ने सहमति गरेपछि नेपालबन्दको घोषणा गरिएको हो ।

विप्लव नेकपासहित ६ पार्टीले एमसीसीका विरुद्ध निरन्तर आन्दोलन गर्दै आएका छन् । ५ दल र २ मोर्चा रहेको सो गठबन्धनले आन्दोलनको विज्ञप्ति सार्वजनिक गर्दै बन्दको घोषणा गरेका छन् ।

प्रकाशित मिति : फाल्गुन १५, २०७८ आईतबार  ८ : १८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]