जेष्ठ ८, २०८२ बुधबार

वडाध्यक्ष लिङदेनलाई पितृशोक

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ५ का वडाध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनलाईलाई पितृशोक परेको छ । अध्यक्ष लिङदेनका पिता भिम प्रसाद लिङदेनको ८५ वर्षको उमेरमा मंगलवार हिलिहाङ–१ पाँचथरमा निधन भएको हो ।

वडाध्यक्ष लिङदेनका अनुसार सोमवार राती खाना खाएर बुवा सुत्नु भएको थियो, विहान उठ्दा स्वर्गवास हुनभएको थियो ।
६ भाई छोरा र ५ बहिनी छोरीका पिता लिङदेन स्वथ्य हुनुहुन्थो । पाँचथरमा सुब्बाको जिम्मेवारी सम्हाल्नु भएका पिताको स्वर्गारोहणले हिलिहाल क्षेत्र शोकस्तव्ध भएको छ ।

प्रकाशित मिति : चैत्र २, २०७८ बुधबार  ८ : १२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]