जेष्ठ ९, २०८२ बिहीबार

घर हटाउँदै सशस्त्र प्रहरी

बाढीको उच्च जोखिममा रहेको बेदकोट नगरपालिका– ४ सार्की टोलका क्रिसन सार्कीको घर बुधबार हटाउँदै गरेका सशस्त्र प्रहरीका जवान । चौधरले जग्गा कटान गरी घर नै बगाउन आँटेपछि स्थानीय बासिन्दा र सशस्त्र प्रहरीको टोलीले घरलाई सुरक्षित स्थानमा सारेको छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस

प्रकाशित मिति : श्रावण १८, २०७९ बुधबार  १० : ०२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]