जेष्ठ ९, २०८२ बिहीबार

निर्वाचन घोषणा स्वागतयोग्य : अध्यक्ष ओली

काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले मंसिर ४ गते गरेको निर्वाचनको घोषणालाई स्वागत गर्नु भएको छ । नेपाल स्थित विदेशी सञ्चार माध्यमका संवाददाताहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले आफूहरुको माग समयमा नै चुनावको भएको बताउनुभएको छ । उहाँले सरकारले चुनाव घोषणा गर्नुलाई सकारात्मक भन्नुभएको छ ।

प्रकाशित मिति : श्रावण १९, २०७९ बिहीबार  २ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]