बैशाख २४, २०८२ बुधबार

कालीकोटमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु

सुर्खेत । कालीकोटमा जिप दुर्घटना हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ । आइतबार दिउँसो पलाँता गाउँपालिकामा जिप दुर्घटना भएको हो ।

मृतकको नाम र पहिचान नखुलेको प्रहरीले जनाएको छ । अहिले घटनास्थलतर्फ प्रहरी र सेनाको टोली गएको र थप विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : कार्तिक २५, २०८१ आईतबार  ४ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]