जेष्ठ ११, २०८२ शनिबार

आशिका तामाङ फेरि पक्राउ

काठमाडौं, १४ माघ । अभियान्ता आशिका तामाङ फेरि पक्राउ परेकी छिन् ।

अभद्र व्यवहारको कसुरमा पक्राउ परेकी आशिकालाई काठमाडौं प्रहरीले भक्तपुर प्रहरीको जिम्मा लगाएको हो । उनी १२ दिन काठमाडौं प्रहरीको हिरासतमा बसेर आज दश हजार धरौटी बुझाएर रिहा भएकी हुन् ।

लगत्तै उनलाई भक्तपुरमा पनि पक्राउ पुर्जी जारी भएकाले काठमाडौ प्रहरीले भक्तपुर प्रहरीलाई जिम्मा लगाएको हो ।

प्रकाशित मिति : माघ १४, २०८१ सोमबार  ५ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]