बैशाख २०, २०८२ शनिबार

सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार

काठमाडौं, ३१ चैत । बर्षको अन्तिम दिन सुनको मूल्य  हालसम्मकै उच्च कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १ हजार रूपैयाँले बृद्दी भएर सुनको मुल्य प्रति तोला १ लाख ८६ हजार रुपैयाँ कायम भएको छ ।

शुक्रबार, छापावाल सुन प्रतितोला एक लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो । उता, चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले बढन पुगेको छ । चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : चैत्र ३१, २०८१ आईतबार  १२ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]