जेष्ठ ५, २०८१ शनिबार

Author: इजलास दैनिक

चारआली–धुलावारीसम्मको म्याराथनमा अञ्जित प्रथम

मेचीनगरमा प्रथम खेल महोत्सव शुरु मेचीनगर । १२ औँ गणतन्त्र दिवसको अवसर पारेर झापाको मेचीनगरमा पहिलो पटक प्रथम मेचीनगर खेलकुद महोत्सव शुरु भएको छ । महोतसव अन्तर्गत बुधबार म्याराथन प्रतियोगिता


आजदेखि इन्धन सहज, पेट्रोलपम्पमा सवारीको चाप

बिर्तामोड । नेपालको पूर्वक्षेत्रमा पेट्रोलियम पदार्थको अभाव टरेको छ । मंगलवार दिनभर बन्द भएका पेट्रोल पम्पहरु आज विहानै देखि खुलेका छन् । पेट्रोल पम्पहरुमा अहिले सवारी साधनको लाइन छ ।


सपथमा प्रधानमन्त्री ओलीलाई निम्तो दिने मोदीले बोलाएनन् चीन–पाकिस्तान

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा आठमध्ये पाँच छिमेकी मुलुकलाई मात्रै निमन्त्रणा गरिएको छ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) सदस्यसमेत रहेका नेपाल,


बंगलादेशमाथि भारतको सहज जित

काठमाडौं । विश्वकप क्रिकेटको तयारीको लागि भएको अभ्यास खेलमा भारतले बंगलादेशमाथि सहज जित निकालेको छ । सोफिया गार्डेन्समा मंगलबार राति भएको खेलमा भारतले बंगलादेशलाई ९५ रनले पराजित गरेको हो ।


भिडियो राखेर ब्लाकमेलिङ गर्ने प्रहरी पक्राउ

बाँके । विवाह गरेर आएको केही समय मात्रै भएको थियो, नाताले भिनाजु पर्ने सई रामविनोद यादवले श्रीमान् नभएको मौकाछोपी मलाई जबरजस्ती ग¥यो । एक पटकको दुव्र्यवहार मैले आँसु पिएर सहेकै


गणतन्त्र दिवसको अवसरमा कैद मिनाहा

बिर्तामोड । गणतन्त्र दिवसको अवसरमा सरकारले आधा कैद छुट दिएर करिब साढे चार सय कैदीलाई छाड्ने भएको छ । असल चालचलन भएको भनेर कैदीहरुलाई आधा कैद मिनाहा गरेर छाड्न लागिएको


राष्ट्रिय संकल्प सार्थक बनाउन प्रेरणा मिलोस् : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो शासन प्रणालीका रूपमा मात्र नभई जीवनपद्धतिका रूपमा समेत स्थापित र संस्थागत हुँदै जानु सबैका निम्ति गौरवको विषय भएको बताएकी छन् ।


अब गणतन्त्रमा गरिवी रहन सक्दैन : प्रधानमन्त्री

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र केवल राजनीतिक प्रणाली मात्रै नभई समग्र सामाजिक रुपान्तरणको व्यवस्था भएको बताएका छन् । गणतन्त्र दिवसका अवसरमा आज दिएको शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले विकासका


रोकिएका ट्याङ्कर आए, बुधबारदेखि इन्धन सहज हुने

बिर्तामोड । बुधबारदेखी पेट्रोलियम पदार्थ सहज हुने भएको छ । भारतले रोकेको ट्याङ्कर मंगलवार साँझदेखि भित्रिएपछि इन्धन सहज हुने भएको हो । मंगलवार झापा लगायत पूर्वी नेपालमा पेट्रोलियम पदार्थ अभाव


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]