जेष्ठ ५, २०८१ शनिबार

Author: इजलास दैनिक

खुलेको हिमाल

 


दुई दशकपछि कोसीटप्पु क्षेत्रमा ठूलो सिलसिले हाँस

बेलबारी – दुई दशकपछि कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पुनः ठूलो सिलसिले हाँस फेला परेको छ । सन् २००० मा अन्तिम पटक समूहमा देखिएको उक्त हाँस प्रजातिको चरा २२ वर्षपछि एकल


‘अवैध व्यापार गर्नेहरूलाई व्यवसायीहरूले नै प्रतिबन्ध लगाउनुपर्छ’

बिर्तामोड । आर्थिक तरलता बढी रहेका बेला अर्थतन्त्रलाई चलायमान बनाउदैं व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले बिर्तामोड उद्योग वाणिज्य संघले राजश्वका पदाधिकारीहरुसँग अन्तरक्रिया गरेको छ । शुक्रबार बिर्तामोडस्थित वाणिज्य संघको सभाहलमा भएको


विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

शिवसताक्षी । शिवसताक्षीमा रहेको सताक्षी स्वतन्त्र मजदुर निर्माण व्यवसायी संघले शिवसताक्षीका दुई सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई जाडोमा न्यानो कपडा वितरण गरेको छ । संस्थाले शिवसताक्षी –८ को झिलझिले माध्यमिक विद्यालयका ५०


मृत अवस्थामा फेला परेका बाँस्तोलाको बुहारीद्वारा हत्या स्वीकार

बिर्तामोड । झापाको शिवसताक्षी–१० टेक्रामा मृत अवस्थामा फेला परेका पदमलाल बाँस्तोलाको हत्या भएको खुल्न आएको छ । हत्या गरेको स्वीकार गर्ने नरमाया बाँस्तोलालाई प्रहरीले नियन्त्रणमा लिइसकेको झापा प्रहरीले जनाएको छ


फेरि पनि सहारा मुलुककै ठुलो र उत्कृष्ट सहकारी : अध्यक्ष राजवंशी

बिर्तामोड । सहारा नेपालका अध्यक्ष हरि बहादुर राजवंशीले आर्थिक कारोवार, सदस्य संख्या र सामाजिक उत्तरदायित्वका हिसावले संस्था देशकै ठुलो भएको बताएका छन् । केहि वर्षयता संस्था निरन्तर मुलुकको ठुलो संस्थाको


यस्ता छन् नेपाल पर्यटन दशकका रणनीतिक योजना

काठमाडौं । सरकारले पर्यटन क्षेत्रको पुनरुत्थान योजनाअन्तर्गत नेपाल पर्यटन दशक (२०२३–२०३२) को रणनीतिक कार्ययोजना तयार गरेको छ । सो कार्ययोजनामा सन् २०३२ सम्ममा ३५ लाख विदेशी पर्यटक पुर्याउने लक्ष्य लिइएको


नाइजेरियामा एक सय तीन जना बोको हराम अतिवादी मारिए

अबुजा । नाइजेरियामा पछिल्ला केही दिनयता बोको हराम आतङ्ककारी सङ्गठनका एक सय तीन जना लडाका मारिएका छन् । यहाँका सैनिक अधिकारीले नाइजेरियाको उत्तरी क्षेत्रका कम्तीमा पनि एक सय तीन जना


बेइजिङमा कोभिड सङ्क्रमण बढ्दो

बेइजिङ । उत्तर चीनमा जाडो याममा श्वासप्रश्वाससम्बन्धी सङ्क्रामक रोगको प्रकोप बढी हुने गरेकाले स्वास्थ्य विज्ञहरूले बेइजिङमा कोभिड–१९ को गम्भीर सङ्क्रमण बढ्दै गएको बताएका छन् । बेइजिङ अस्पतालका श्वासप्रश्वास तथा क्रिटिकल


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]