जेष्ठ ५, २०८१ शनिबार

मुख्य समाचार

भागरथी बलात्कार र हत्यामा संलग्न एक जना पक्राउ

काठमाडौं – बैतडीको दोगडाकेदार गाउँपालिकाकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणमा कञ्चनपुरको महेन्द्रनगरबाट एक जना पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिकाको ऐठपुरबाट पक्राउ गरी बैतडी प्रहरीको जिम्मा लगाएको


पत्रकार दवाडीलाई पत्नी शोक

बिर्तामोड । झापाका अग्रज पत्रकार छविलाल दवाडीलाई पत्नी शोक परेको छ । शिवसताक्षी–११ निवासी ५९ वर्षीया अनिता दवाडीको आज दिउँसो असामयिक निधन भएको हो । घरमै काम गरिरहेको अवस्थामा अकास्मात


विद्यालयमा ‘जङ्क फुड’ निषेध, सरकार आफैँले तोक्यो ६० प्रकारका ‘मेनु’

झापा । सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा ‘जङ्क फुड’ खुवाउन निषेध गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले प्रकाशन गरी सोमबार सार्वजनिक गरेको ‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी


विद्यालय र समुदाय सरसफाई व्यवस्थित गर्दै विर्तामोड सरकार

विर्तामोड । तीन वर्ष अघिसम्म खानेपानी र सरसफाई सुविधा कमजोर रहेको सहिद शुक्रराज आधारभूत विद्यालयमा अहिले टायल लगाएका चर्पी छन् । सरसफाई कर्मचारीहरु विद्यालयको सरसफाईमा नियमित खटिन्छन् । सबै विद्यार्थीका


हरेक व्यक्तिमा प्रज्ञा प्रकाश प्राप्त हुन सकोस् : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञा प्रकाश प्राप्त हुन सकोस् भन्ने कामना व्यक्त गरेका छन्। वसन्त पञ्चमी (श्रीपञ्चमी) तथा सरस्वती पूजाको अवसरमा शुभकामना


आज वसन्त पञ्चमी, सरस्वतीको पूजा गरी मनाइँदै

विर्तामोड । माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ  । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी


झापामा किसानले माघमा नै धान रोपे

विष्णुप्रसाद पोखरेल दमक । अन्नको भण्डार भनेर चिनिएको झापामा माघ/फागुनमा नै धान रोप्ने काम शुरु भएको छ । पछिल्लो समयमा जिल्लामा तीन बालीसम्म किसानले धान लगाउन थालेका छन् भने नयाँ प्रविधिको


क्रिकेटको उपाधि वडा नम्बर ३ लाई

बिर्तामोड । बिर्तामोड ५ को वडा युवा तथा खेलकुद विकास समितिको आयोजनामा भएको एकदिने क्रिकेट प्रतियोगिताको उपाधि वडा नम्बर ३ ले उचालेको छ । वडा नम्बर ३ ले फाइनलमा वडा नम्बर


निर्वाचनको तयारी थाल्न काँग्रेस सभापति देउवाको आग्रह

लक्ष्मण पौडेल भैरहवा। नेपाली कांग्रेसका सभापति सेरबहादुर देउवाले निर्वाचनको तयारीलाई अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह गर्नुभएको छ । निर्वाचन आयोगले प्रभावकारी ढङ्गले चुनावको तयारी नथाल्दा आयोगप्रति शंका उत्पन्न भएको पनि


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]