जेष्ठ ५, २०८१ शनिबार

मुख्य समाचार

राष्ट्रियसभा निर्वाचन : कोशीमा एमाले र राप्रपाबीच सहकार्य गर्ने सहमति

विराटनगर । राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले सहकार्य गर्ने सहमति भएको छ । एमालेले अन्य तर्फका उम्मेदवार परशुराम अधिकारीलाई ब्याक गराएर राप्रपाका उद्धव


सतासीधाम जेसीजमा रकम अपचलनको विवादले अधिवेशन स्थगित

बिर्तामोड । सतासीधाम जेसीजको १२ औ वार्षिक साधारण सभा तथा ११ औं अधिवेशन स्तगित भएको छ । शनिबार साधारणसभा कोषाध्यक्षको प्रतिवेदन माथि छलफल गर्दा प्रतिवेदनमा उल्लेख भएको आय व्ययमा कोषमा


राष्ट्रियसभा निर्वाचन : आज रातिदेखि प्रचारप्रसार निषेध

काठमाडौँ, ८ माघ : निर्वाचन आयोगले राष्ट्रियसभाको १९ सदस्यका लागि यही फागुन ११ गते हुने निर्वाचनअन्तर्गत आज राति १२ बजेपछि मतदानकार्य समाप्त नहुञ्जेलसम्म प्रचारप्रसार निधेषको अवधि कायम गरेको छ ।


सहकारी पीडितका पक्षमा अन्तिमसम्म लड्ने प्रतिबद्धता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू ग्यालेक्सी टिभीमा हुँदा सहकारीको पैसा दुरुपयोग गरेको आरोप अस्वीकार गरेका छन् । आफू टिभीमा आबद्ध हुँदा कुनै पनि बोर्ड बैठकले सहकारीबाट


नेप्से परिसूचकमा ३१ दशमलव ४९ अंकको गिरावट

बिर्तामोड : नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ३१ दशमलव ४९ अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ४७ प्रतिशतले घटेर दुई हजार ९८ दशमलव ६९ को विन्दुमा


जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषद्वारा प्रतिभा छनौट

बिर्तामोड ८ माघ । जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले यसवर्ष वितरण गर्ने पुरस्कारका लागि पुरस्कृत कृति तथा प्रतिभा छनौट गरेको छ । कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले


पशुपतिनगरमा राजस्व सङ्कलन केन्द्र स्थापना

मङ्गलबारे, ८ माघ : इलामको पशुपतिनगरमा सवारीसाधनका लागि इजाजतपत्र दिन राजस्व सङ्कलन केन्द्र स्थापना गरिएको छ । कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाल–भारत सीमा नाकास्थित पशुपतिनगरमा उक्त


अयोध्यामा निर्मित मन्दिरमा रामको मूर्तिमा प्राणप्रतिष्ठा

भारत – भारतको उत्तर प्रदेश राज्यको अयोध्या नगरमा निर्मित राममन्दिरमा रामको मूर्तिमा प्राणप्रतिष्ठा सम्पन्न भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा रामको मूर्तिमा प्राणप्रतिष्ठासहित मन्दिरको उद्घाटन कार्यक्रम सम्पन्न भएको


लिङ्देनले ‘बधाई छ तिमिलाई’ निर्माण गर्ने

बिर्तामोड । बिर्तामोडकी प्रथम लिम्बू महिला चलचित्र निर्देशक हिमाली लिङ्देनको निर्देशनमा दोस्रो चलचित्र ‘बधाई छ तिमीलाई’ निर्माण हुने भएको छ । यस अधि निर्माण भइको नेपाली चलचित्र ‘मिसन क्यारेङग्याङ’ सफल


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]