बैशाख २८, २०८२ आईतबार

मुख्य समाचार

सहकारीको मोडलमा काम गरे १० वर्षभित्र समृद्ध नेपाल बन्छ : कँडेल

झापा । राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेलले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पु¥याउन, गरिबी घटाउन र रोजगारी सिर्जना गर्न सहकारीले विशेष योगदान पु¥याएको बताउनुभएको छ । आज नेपाल बहुउद्देश्यीय सहकारी


भद्रपुर कांग्रेसको सभापतिमा ५ जनाको उम्मेद्वारी

झापा । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाको गृह नगर भद्रपुरमा नगर सभापति पदका लागि पाँच जनाले उम्मेदवारी दिएका छन् ।काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत गाउँ तथा नगरमा नेतृत्व चयनका लागि


प्रदेश १ मा ३२२ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२२ जनामा कोरोना संक्रमण भएको छ । ७२५ जनाको पीसीआर परीक्षण गर्दा १६९ र ६१४ जनाको एन्टिजेन परीक्षण गर्दा १५३ जनाको रिपोर्ट


बिर्तामोडमा १० लाख चोरी गर्ने इलामका मगर धनकुटाबाट पक्राउ

बिर्तामोड । बिर्तामोड नगरपालिका–५ मा डेरा गरि बस्ने विकास श्रेष्ठको कोठाबाट नगद चोरी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठको कोठाबाट दराज फोरेर नगद १० लाख ५० हजार रुपैयाँ चोरी


आगामी तीन दिनको मौसम पूर्वानुमान

मौसम विश्लेषण (Meteorological Analysis) हाल देशमा भारतको मध्य प्रदेश तथा उत्तर प्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको छ। हाल मौसमको अवस्था (Present Weather


कांग्रेसको पालिका अधिवेशन आजदेखि प्रारम्भ हुँदै

काठमाडौँ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत पूर्व निर्धारित मितिअनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा आजदेखि गाउँ-नगर अधिवेशन प्रारम्भ हुँदैछ । कांग्रेसले हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको जनाएको


मुक्ति समाजको रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन

विराटनगर । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङले संगठन सुदृढीकरण अभियानलाई तीब्र पारेको छ । मुक्ति समाजले मोरङका १७ वटै स्थानीय तहका सबै वडामा संगठन


फेसबुकबाट ठगी गर्ने चर्चका पादरी काँकरभिट्टाबाट पक्राउ

झापा । झापा प्रहरीले सामाजिक सञ्जालमा लोभ देखाएर ठगी गरेको आरोपमा एक जना चर्चमा पादरीलाई पक्राउ गरि कारवाहीका लागि काठमाडौं पठाएको छ । पक्राउ पर्नेमा भारत सिलिगुडीका ३३ वर्षीय सन्दीप


द्वन्द्वग्रस्त मुलुकबाहेक अरु सबै देशका नागरिकलाई अनअराइभल भिसा

काठमाडौँ । सरकारले विभिन्न १२२ देशका नागरिकलाई अनअराइभल भिसा नदिने भएको छ । अध्यागमन विभागले अन्य सबै देशका नागरिकलाई विमानस्थलमा नै अनअराइभल भिसा सुविधा दिने उल्लेख गर्दै द्वन्द्वग्रस्त ती देशका


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]