राष्ट्रिय सहकारी बैंक प्रदेश १ को संचालकमा गिरी सर्वसम्मत

बिर्तामोड । राष्ट्रिय सहकारी बैंकको प्रदेश नं १ को संचालकमा महेन्द्र गिरी सर्वसम्मत भएका छन् । प्रदेश नं १ बाट संचालकका लागि बुधबार गिरी र कृष्ण दाहालको उम्मेदवारी परेपनि विहिबार दाहालले उम्मेदवारी फिर्ता लिएपछि गिरी सर्वसम्मत भएको निर्वाचन उपसमितिका सदस्य रामशरण शर्मा घिमिरेले जानकारी दिए । यसअघि अध्यक्षमा केबी उप्रेती तथा गण्डकी प्रदेश संचालकमा राम…