दमक । झापाको दमकस्थित मेची बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सदस्यलाई सहुलियत दरमा घर निर्माण गरेर वितरण समेत गर्न थालेको छ । सस्थाले विशेष गरी न्यून आय भएका सदस्यलाई सो सहयोग गरेको हो । संस्थाका अध्यक्ष नारायण भट्टराईले संस्थाका सदस्यलाई एकै ठाउँमा घर बनाएर हस्तान्तरण गर्न लागिएको बताउनुभयो । दमक–४ मा रहेको एक बिघा १८ कट्ठा…