जेष्ठ ४, २०८१ शुक्रबार

मुख्य समाचार

आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२४ सुरु

काठमाडौं । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२४ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् । ग्रेगोरियन पात्रोअनुसार सन् २०२३


डाक्टर लिएर गाउँ पुग्यो सिम्रिक सहकारी

कचनकवल । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले दक्षिणी झापाको कचनकवल गाउँपालिकामा दुई दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । सहाकारीले सामाजिक उत्तरदायित्व


बिर्तामोडमा स्पाइन सुपर स्पेशलिटी हस्पिटल एण्ड ट्रमा सेन्टर सञ्चालनमा

बिर्तामोड । झापाको बिर्तामोडमा स्पाइन एक्स सुपर स्पेशलिटी हस्पिटल एण्ड ट्रमा सेन्टर सञ्चालनमा आएको छ । बिर्तामोडको भगवना चोकमा सञ्चालनमा ल्याइएको स्पाइन सुपर स्पेशलिटी अस्पताल नीजि तर्फ नेपालकै पहिलो भएको


समाज उद्धार कल्याण संघको साधारणसभा

इन्द्रकुमार राई शनिश्चरे । अर्जुनधारा नगरपालिका – ७ स्थित समाज उद्धार कल्याण संघको २५ औं बार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा अर्जुनधारा जलेश्वरधामका मुल अर्चक


झापामा १७ हजार परिवारलाई सुधारिएको चुलो वितरण

बिर्तामोड । वातावरण संरक्षण केन्द्र (इपिसी) नेपालले यहाँ दाउरा बालिरहेका १७ हजार परिवारलाई सुधारिएको फलामे चुलो र चार सय ५० विद्युतीय (इन्डक्सन) चुलो वितरण गरेको छ । इपिसीका निर्देशक सन्दीप


बालकुमारीमा भएको प्रदर्शनमा पक्राउ परेका सबै रिहा

काठमाडौँ, १५ पुस : ललितपुरको बालकुमारीमा शुक्रबार भएको प्रदर्शनमा पक्राउ परेका ७३ जनालाई प्रहरीले रिहा गरेको छ । रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत कोरिया जान भाषा परीक्षाको आवेदन भर्न पाउनुपर्ने माग


अङ्ग्रेजी नयाँ वर्ष मनाउन सौराहमा पर्यटकको घुइँचो

चितवन – चितवनको सौराहामा अङ्ग्रेजी नयाँ वर्ष मनाउनेहरुको भिड बढेको छ । नयाँ वर्षको अघिल्लो दिन सरकारी विदा समेत परेकाले आन्तरिक पर्यटकको सङ्ख्या बढेको हो । सौराहा आएका पर्यटकहरु निकुञ्जमा


जलथल जंगल आसपास बस्तीमा सधैं जंगली हात्तीको त्रास

हल्दिवारी । चारकोशे जलथल जंगलमा रहेका रैथाने जंगली हात्तीले मानवीय तथा भौतिक क्षति पु¥याइरहेको भन्दै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राईको ध्यानाकर्षण गराएका छन् । झापाको दक्षिणी


शिक्षक संगठन कोशीको अध्यक्षमा ताप्लेजुङका महेन्द्र गौतम निर्वाचित

विराटनगर : नेपाल राष्ट्रिय शिक्षक संगठन कोशी प्रदेशको अध्यक्षमा महेन्द्र प्रकाश गौतम निर्विरोध निर्वाचित भएका छन् । पुस १३ र १४ गते विराटनगरमा सम्पन्न दोस्रो प्रदेश अधिवेशनबाट ताप्लेजुङ गौतम अध्यक्षमा


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]