जेष्ठ ४, २०८१ शुक्रबार

मुख्य समाचार

आज हरितालिका (तीज) व्रत

बिर्तामोड । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख,


पूर्वीनाकाबाट पर्यटक आगमन ठप्प

झापा, १ असोज – पूर्वीनाका काँकडभिट्टाबाट पर्यटकको आगमन ठप्प भएको छ । कोभिड–१९ (कोरोना)को महामारी फैलिएपछि विसं २०७६ चैत ११ गतेदेखि काँकडभिट्टालगायत देशभरका नाका बन्द गरिएका थिए । कोरोना महामारी


तीजपर्वले महिलाहरूको समान पहुँचलाई अझ सशक्त बढाउने : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ, १ असोज – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीज पर्वले महिलाहरूको समान पहुँचलाई अझ सशक्तरूपमा अघि बढाउने बताउनुभएको छ । हरितालिका तीजको शुभकामना दिँदै उहाँले यस्ता पर्वले समाजका हरेक क्षेत्रमा


संविधान संशोधनतिर भन्दा यसको प्रभावकारी कार्यान्वयनमा लाग्नुपर्छ : सभामुख

सन्दर्भ संविधान दिवस ताप्लेजुङको सिँकैचामा जन्मनुभएका प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे नेपालको वाम–लोकतान्त्रिक आन्दोलामा लामो समयदेखि संलग्न व्यक्तित्व हुनुहुन्छ । विसं २०७९ को निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट झापा क्षेत्र नं २


कविता : तिज

रमा भण्डारी  तिज, तिमी आमाको काखमा हुनु, छोरीको साथमा हुनु, माइतीको आँखामा हुनु, चेलीको खुशीमा हुनु, तिमी समाजमा हुनु, सबै दिदीबहिनीको सद्भावना हुनु । प्रीय तिज तिमी रातै भएर हुनु


चारआलीमा अस्वस्थ्यकर २४० केजी माछा पुरियो

बिर्तामोड । झापाको मेचीनगर -१३ स्थित चारआलीमा अस्वस्थ्यकर माछा नष्ट गरिएको छ । विल समेत फेला नपरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ७५ हजार बराबरको २४० केजी माछा


एसिया कपको उपाधिमाथि भारतको कब्जा

कोलम्बो । भारतले श्रीलङ्कालाई १० विकेटले हराउँदै एसिया कपको उपाधिमाथि कब्जा जमाउन सफल भएको छ । भारतले प्रतियोगिताको उपाधि हात पारेको यो आठौँ पटक हो । श्रीलङ्काले प्रस्तुत गरेको ५१


साउनमा मूल्यवृद्धि सात दशमलव ५२ प्रतिशत

बिर्तामोड । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति सात दशमलव ५२ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको


बिर्तामोडमा बुबा झरेको १० वर्षपछि छोराको पनि छतबाटै झरेर मृत्यू

बिर्तामोड । आफ्नै घरको छतबाट झरेर झापाको बिर्तामोडमा एकजनाको मृत्यु भएको छ । भारतीय सैनिकबाट सेवानिवृत्त भएर केही महिना अघि घर फर्केका बिर्तामोड– ५ सुव्वाचोक बस्ने ४८ वर्षीय कबिरमान तामाङको


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]