बैशाख २१, २०८१ शुक्रबार

मुख्य समाचार

कांग्रेसले सुरु गर्यो अनलाइनबाटै पार्टीको सदस्यता

बिर्तामोड । नेपाली कांग्रेसले अनलाइनबाट पार्टीको सदस्यता प्रदान गर्न सुरु गरेको छ । पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको आज बसेको बैठकले सो निर्णय गरेको हो । समितिका संयोजक एवं पार्टीका


सबै भुक्तानी असार २४ गतेभित्र गरिसक्न परिपत्र

काठमाडौं । चालु आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयन गर्दा सिर्जना भएको आर्थिक दायित्वको भुक्तानी असार २४ गतेभित्र गरिसक्न महालेखा नियन्त्रक कार्यालयले सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय


दाताको भरमा ७२ वर्ष पुरानो भद्रपर गौशाला

अम्बिका भण्डारी झापा । झापाको पुरानो गौशालाको रुपमा परिचित भद्रपुर गौशाला अझै दाताकैभरमा सञ्चालनमा छ । अपाङ, अशक्त र बुढा गाईलाई संरक्षण गर्ने उद्देश्यले २००९ सालमा स्थापना गरिएको उक्त गौशालालाई


बिर्तामोड ३ लाई हरित वडा बनाउने

बिर्तामोड नगरपालिकाका केहि वडाहरु युवाहरुले नेतृत्व गरिरहेका छन् । त्यसमध्येको एउटा वडा हो, वडा नं. ३ । सो वडाले चालु आवमा कुल एक करोड १५ लाख बजेटमा काम गरेको छ


आगलागीबाट आठ घर जलेर नष्ट

इलाम – माङ्सेबुङ–५ बाह्रलाखे माङमिक्तोक्ला टोलमा आगलागी हुँदा आठ घर जलेर पूर्णरूपमा नष्ट भएका छन् । स्थानीय समिर चेम्जोङको घरबाट सुरु भएको आगलागी अझै पूर्णरूपमा नियन्त्रणमा आएको छैन । स्थानीय


सात वर्षमा ५० हजार इम्बोस्ड नम्बर प्लेट जडान

काठमाडौं । सरकारले ‘इम्बोस्ड नम्बर प्लेट’का लागि सम्झौता गरेको सात वर्षमा झन्डै ५० हजार सेवाग्राहीले आफ्नो सवारी साधनमा नम्बर प्लेट जडान गरेका छन् । सरकारले बाध्यकारी नगरेकाले अहिलेसम्म थोरै सङ्ख्यामा


झापामा अलगअलग घटनामा तीनजनाको मृत्यु

झापा । झापामा अलगअलग घटनामा आज बिहान तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार हल्दिबारी गाउँपालिका–२ स्थित चिया बगानमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको र शिवसताक्षी नगरपालिकास्थित


अर्जुनधाराको मंगलश्री क्रसरमा टिप्पर पल्टिदा एक मजदुरको मृत्यू

बिर्तामोड । झापाको अर्जुनधारा–७ स्थित गडीमा सञ्चालित क्रसरमा टिप्पर पल्टिदा एक मजदुरको घटनास्थलमै मृत्यू भएको छ । मंगलश्री क्रसरमा मिक्स गिटी लोड गर्ने क्रममा आज टिपर पल्टिदा ताप्लेजुङ घर भएका


बिर्तामोडका वडाध्यक्ष कन्दङवाले उठाएका दुई सवाल

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले आइतवार बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईले नीति कार्यक्रम प्रस्तुत गरिन् भने उपप्रमुख नगेन्द्र संग्रौलाले बजेट पेश गरेका


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]