जेष्ठ ६, २०८१ आईतबार

मुख्य समाचार

वित्तीय अपराध रोक्न मेरो उम्मेदवारी

बिर्तामोड । स्वतन्त्र व्यावसायिक प्यानलबाट बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा उम्मेदवारी दिएका अधिकांश उम्मेदवार व्यवसायमा जमेका युवा उद्यमी छन् । व्यवसायमा लगानी गर्ने, अरुलाई रोजगारी दिने र व्यवसायिक क्षेत्रलाई गतिशील


दूध आयातमा लगाइएको प्रतिबन्धको डेरी सङ्घद्वारा स्वागत

झापा, १३ फागुन : कोशी प्रदेशको डेरी उद्योग सङ्घले नेपाल सरकारद्वारा दुग्धजन्य पदार्थको आयातमा लगाइएको प्रतिबन्धको स्वागत गरेको छ । सङ्घमा आबद्ध आठ ठूला डेरी उद्योगका सञ्चालकको शनिबार दमकमा सम्पन्न


केपी ओली कप फुटबलमा आज दुई खेल हुदैँ

काठमाडौँ । जारी केपी ओली कप फुटबल प्रतियोगितामा आज दुई खेल हुदैँछन । आज पहिलो खेल बिहान ११ः३०  बजेदेखि एनआरटी र थ्रीस्टार क्लबबीच हुने छ । यो खेल एन्फा कम्लेक्समा हुने


दहिझोडा सामुदायिक वन उपभोक्ता समूहको २७ औं बार्षिक साधारणसभा

शनिश्चरे । अर्जुनधारा नगरपालिका – ४ स्थित दहिझोडा सामुदायिक वन उपभोक्ता समूहको २७ औं बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवं अर्जुनधारा नगरपालिकाकी उपमेयर खड्गमाया पराजुलीले


आज देखी देशब्यापी रूपमा दादुरा-रुवेलाको खोप लगाइदैँ

काठमाडौं, १३ फागुन । आज देखी दादुरा–रुवेलाको खोप देशब्यापी रूपमा लगाइदैँछ । जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा फागुन १३ देखी चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागेको हो ।


देशभर नापतौलमा व्यापक ठगी, ७८६ व्यवसायीलाई जरिवाना

बागमती । नापतौल यन्त्रको जाँचमा अनियमितता तथा तौलमा ठगी गर्नेलाई कारबाही गरी जरिवाना गरिएको छ । नापतौलका क्रममा ठगी गर्ने, समयमा नापतौल यन्त्रको जाँच नगराउने सात सय ८६ व्यवसायी तथा


शिवसताक्षीमा भेलामुनीमा कनकाई भगवतीको मन्दिर निर्माण

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका ५ भेलामुनीमा भेलामुनी धार्मिक तथा पर्यटकीय क्षेत्र निर्माण कार्य अन्तर्गत भेलामुनी कनकाई माई भगवतीको मन्दिर निर्माण गरिएको छ । शनिवार एक कार्यक्रमका बीच उक्त मन्दिरमा


व्यापारीको रुवाबासी भएपछि शिवाकोटी र न्यौपाने भागे

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनको लागि मत माग्दै उम्मेदवारहरु आइरहँदा बुधवारे हटियाबाट उठिवास लगाइएका व्यवसायीहरुको मन पोलिरहेको छ । किनकि, त्यहाँबाट विस्थापित हुँदा उनीहरुले करोडौंको क्षति बेहोर्नु परेको


माइधारमा पिकनिकको बस दुर्घटना हुँदा ७ जना घाइते

झापा । झापाको दोमुखामा पिकनिक खाएर फर्किँदै गरेको स्वास्थ्यकर्मी सवार बस शिवसताक्षीको माइधारमा दुर्घटना भएको छ । दुर्घटनामा परी ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]