बैशाख २५, २०८१ मंगलबार

मुख्य समाचार

आमाको आत्मदाह प्रयासमा छोरीको मृत्यु

झापा, ५ फागुन : बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडाकी २८ वर्षीया माया रम्तेलले पाँच वर्षीया छोरी वर्षालाई शरीरमा बाँधेर आत्मदाह गर्दा छोरीको मृत्यु भएको छ । सो प्रयासमा आमा गम्भीर घाइते भएकी


बुद्धशान्तिमा ५ वर्षीया छोरीसहित आत्मदाहको प्रयास

झापा । श्रीमान् परस्त्रीसँग लागेको भन्दै झापाको बुद्धशान्तिमा एक महिलाले पाँच वर्षकी छोरीसहित आत्मदाहको प्रयास गरेकी छन् । शुक्रबार राति साढे ८ बजेको समयमा बुद्धशान्ति गोपालडाँडा घलेगाउँ बस्ने राजन विककी


संरक्षणको पर्खाइमा वाग्मा पोखरी

फुङ्लिङ (ताप्लेजुङ), ५ फागुन : ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा रहेको पर्यटकीय सम्भावना बोकेको वाग्मा पोखरी ओझेलमा परेको छ । मिक्वाखोला गाउँपालिका–४ साँवामा रहेको वाग्मा पोखरी आवश्यक संरक्षणसँगै प्रचारप्रसारको पर्खाइमा छ ।


अर्जुनधारा संस्कृत आदर्श माविको वार्षिकोत्सवमा पुरस्कार वितरण

इन्द्रकुमार राई शनिश्चरे । अर्जुनधारा नगरपालिका – ७ स्थित अर्जुनधारा संस्कृत आदर्श माध्यमिक विद्यालयको ३२ औं बार्षिकोत्सव तथा साबित्रादेवी प्रसाई स्मृति अक्षयकोष छात्रवृत्ति पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।


फागुन १४ देखि सुरुङ्गामा कला, संस्कृति तथा साहित्य महोत्सव

कनकाई । झापाको सुरुङ्गामा कला, संस्कृति र साहित्य महोत्सव आयोजना गरिने भएको छ । फागुन १४ गतेदेखी सुरु हुने कनकाई कला, संस्कृति र साहित्य महोत्सव तीन दिनसम्म सञ्चालन हुने सुरुङ्गामा


काठमाडौँ–तराई द्रुतमार्ग : ३१ प्रतिशत काम सकियो, जेठभित्र दुई सुरुङको ‘ब्रेक थ्रु’

निजगढ (बारा), ५ फागुन : राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ–तराई÷मधेस द्रुतमार्ग निर्माणको करिब ३१ प्रतिशत काम सकिएको छ । चालु आर्थिक वर्ष २०८०-८१ को माघ मसान्तसम्म आयोजनाको ३० दशमलव


इलाममा नागरिकताका लागि झुटो विवरण दिनेलाई ५० हजार जरिवाना

इलाम । नागरिकता प्रमाणपत्र बनाउन झुटो विवरण दिने इलामका दुई जनालाई ५० हजारका दरले जरिवाना फैसला भएको छ । इलाम जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले सूर्योदय नगरपालिका–५ का ५०


नवबुद्ध र बिर्तामोड युनाइटेड महिला गोल्डकपको सेमिफाइनलमा

मङ्गलबारे (इलाम), ५ फागुन : नवबुद्ध युथ क्लब सप्तरी र बिर्तामोड युनाइटेड झापाको टोली इलाममा जारी प्रथम ओएसिस महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेका छन् । शुक्रबार सम्पन्न खेलमा नवबुद्धले युनाइटेड


आज देखी ‘कर्णाली उत्सव’ काे पाँचौं संस्करण सुरू हुदैँ

सुर्खेत, ५ फागुन । आज देखी  ‘कर्णाली उत्सव, कुडा कर्नालीका’ पाँचौं संस्करण सुरू हुँदैछ । वीरेन्द्रनगरको बुलबुले उद्यान परिसरमा तीन दिनसम्म चल्ने उत्सव आज देखी सुरू हुन लागेको हो । संयोजक


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]