शरणामती । गाईको दाना चोकर र परालको मुल्य बढेसँगै दुधको मुल्य नपाएपछि दक्षिणी झापा शरणामतीका दुग्ध कृषकहरु मारमा परेका छन् । दुग्ध चिस्यान केन्द्रले कहिले दुध होलिडे त कहिले बजार
बिर्तामोड । आधुनिकताले लोकसंस्कृति, सभ्यता र रहनसहन लोप हुँदै गएको भन्दै बिर्तामोडमा ज्येष्ठ नागरिक अन्तरपुस्ता सीप हस्तान्तरण कार्यक्रम आयोजना गरिएको छ । पछिल्लो पुस्तामा आजभन्दा अघिल्ला पुस्ताका सीप, कला तथा
बिर्तामोड । एक विधालय एक संकाय नीतिबाट कचनकवल गाउँपालिका पछि हटेको छ । आज बसेको कार्यपालिकाको बैठकले विधालयले सञ्चालन गर्दै आएका संकाय यथावत रुपमा सञ्चालन दिने निर्णय भएको छ ।
बिर्तामोड । रेडियो भिजनमा कार्यरत पत्रकार पुष्प बराल आज बिहान भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका छन् । रेडियो कार्यक्रम रेकर्डका लागि शिवसताक्षी नगरपालिका जाँदै गर्दा उनी सुरुङा नजिकै जुके कल्भर्टमा
बिर्तामोड । असार र साउन महिना किसानको चटारो धानबालीमा हुन्छ । यो मानो खाएर मुरी फलाउने बेला हो । तर, बितामोड–३ की पवित्रादेवी खनालको चिन्ता धानबालीमा छैन । उनका हात
बिर्तामोड । विवादित शिक्षक घनश्याम डाँगीले धुलावारी सरुवा मिलाएर हाजिर गरेका छन् । बिर्तामोडस्थित बिर्ताबजारमा रहेको महेन्द्र रत्न माविमा सरुवा भई गएका डाँगीलाई अभिभावकले अस्वीकार गरेका थिए । अभिभावकको चरम
बिर्तामोड । चैते धानको लागि आएको अनुदान घोटलामा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) झापाका जिल्ला सदस्य किना राजवंशी संलग्न भएको खुलासा भएको छ । कृषक समूहहरुले अनुदानको रकम वितरण नगरेपछि अनुदान
बिर्तामोड । झापा प्रहरीले वेवारिसे गाडी मेची भन्सारलाई बुझाएको छ । मेचीनगर–२ गाडागल्लीबाट सो सवारी वेवारिसे अवस्थामा प्रहरीले फेला पारेको हो । गाडागल्लीको मिनी माउण्टेन टोलस्थित टाटा कम्पनीको भारतीय नम्बर
बिर्तामोड । बिर्तामोडको मुक्तिचोक नजिकैको अर्र्बाैं मूल्यको ७ बिगाहा १७ कठ्ठा सरकारी जमिन एक समूहले हत्याउने प्रयास शुरु गरेको छ । उनीहरूले बिर्तामोड चोकैमा रहेको सरकारी जमिनमा मोही खडा गरी