बैशाख २१, २०८१ शुक्रबार

झापा

बिर्तामोडबाट ८ जना बन्दकर्ता पक्राउ

बिर्तामोड । झापाको बिर्तामोडबाट ८ जना बन्दकर्ता पक्राउ परेका छन् । बिर्तामोड प्रहरीले जवरस्ती बन्द गर्दै हिड्ने ८ जनालाई पक्राउ गरेको हो । प्रदेशको नाम कोसी राखिएको भन्दै खारेजीको मागमा


बिर्तामोडको शिक्षा सबैको आकर्षण हुने बनाउछौं : प्रमुख महतारा

झापाको बिर्तामोड नगरपालिका स्वास्थ्य र शिक्षाको मुख्य हब बन्दै गइरहेको छ । पूर्वी पहाडी जिल्लाहरु, झापाकै अन्य पालिकाहरुबाट यहाँ स्वास्थ्य उपचारका लागि अस्पतालहरु र अध्ययनका लागि शिक्षालयहरु रोजाईमा परेका छन्


झापामा स्ववियु निर्वाचन : प्रतिष्पर्धामा अनेरास्ववियु र नेविसंघ मात्रै

बिर्तामोड । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि झापाका १३ वटा क्याम्पसमा विद्यार्थी संगठनहरुले उम्मेदवारी दर्ता गराएका छन् । अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (क्रान्तिकारी), राप्रविस, लगायतले शनिवार निर्वाचन हुने क्याम्पसहरुमा


साना किसान कृषि सहकारी बुधबारे पुरस्कृत

झापा । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २२औं वार्षिकोत्सव शनिवार देशभर इलाकास्तरीय कार्यक्रम गरी मनाइएको छ । विगतमा साना किसान विकास बैंक भनिँदै आएको संस्थाको साविक मेची अञ्चलका जिल्लाहरु


स्ववियु निर्वाचन : अनेरास्ववियुले गरामनी क्याम्पसबाट खाता खोल्यो

बिर्तामोड । झापाको बिर्तामोड- ७ मा रहेको गरामनी क्याम्पसमा स्ववियु निर्वाचनका लागि अनेरास्ववियुले मात्रै मनोनयन दर्ता गराएको छ । एमालेको विद्यार्थी संगठनले मात्रै मनोनयन दर्ता गरेपछि स्ववियुमा अनेरास्ववियुबाट उम्मेदवारी दिनेहरु


एमालेबाट उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्य उम्मेद्वार

काठमाडौं- नेकपा एमालेले उपराष्ट्रपति पदका लागि उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले शाक्यलाई उम्मेद्वार बनाउने सर्वसम्मत निर्णय गरेको उपमहासचिव पृथ्वी सुब्बा गुरु ङले


कनकाईलाई शैक्षिक गन्तव्य बनाउने लक्ष्य

झापाको कनकाई नगरपालिका बन्द निषेधित क्षेत्र हो । बन्द हड्ताल नहुने पालिकाको रुपमा स्थापित कनकाई शान्ति क्षेत्रको रुपमा परिचित छ । त्यति मात्र होइन, कनकाईमा विद्युत चुहावट पनि शून्य छ


स्ववियु : काँकरभिट्टा क्याम्पसमा अनेरास्ववियुको तालाबन्दी

काँकरभिट्टा । स्ववियुको मनोनयन दर्ताकै दिन अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु)ले काँकरभिट्टा क्याम्पसमा ताला लगाएको छ । क्याम्पसले अनेरास्ववियुलाई वेवास्ता गरि निर्वाचन कार्यक्रमलाई अगाडि बढाएको आरोप लगाउँदै अनेरास्ववियुले ताला


बिर्तामोडका वडा-वडामा खेलकुद समिति गठन तीव्र

बिर्तामोड । नगर खेलकुद विकास समिति बिर्तामोडले वडा खेलकुद समिति गठन प्रक्रियालाई तीव्र रुपमा अघि बढाएको छ । नगर समितिले आज वडा नम्बर १,३ र ४ मा समिति गठन सम्पन्न


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]