बैशाख २१, २०८१ शुक्रबार

राजनीतिक

शहबाज शरीफ पाकिस्तानका २३ औँ प्रधानमन्त्री निर्वाचित

पाकिस्तान – पाकिस्तान मुस्लिम लिग (नवाज) का नेता शहबाज शरीफ पाकिस्तानकाे नयाँ प्रधानमन्त्री निर्वाचित हुनुभएकाे छ । उहाँ पूर्वप्रधानमन्त्री नवाज शरीफका भाइ पनि हुनुहुन्छ ।  प्रधानमन्त्री पदका लागि शहबाज शरीफ पाकिस्तानकाे संयुक्त


इटहरीका एकमात्र माओवादी वडा सदस्य एमालेमा प्रवेश

सुनसरी– इटहरी उपमहानगरपालिकामा माओवादी केन्द्रवाट निर्वाचित एक मात्र वडासदस्य राम नारायण चौधरीको नेतृत्वमा १५५ जना नेकपा एमाले प्रवेश गरेका छन् । वडा नम्वर १० का वडासदस्य चौधरीको नेतृत्वमा माओवादी केन्द्रबाट


निर्वाचन आचारसंहिता : के गर्न पाइन्छ ? के गर्न पाइँदैन ?

काठमाडौँ- निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मितव्ययी र भयरहित तुल्याउन निर्वाचन आचारसंहितको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै आएको छ । आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि


एमालेको आन्तरिक चुनाव : बिर्तामोडमा पवित्रा महतराले पाइन् धेरै मत

बिर्तामोड । बिर्तामोडमा उम्मेद्वार सिफारिसका लागि एमालेले गरेको आन्तरिक चुनावमा वहालवाला उपमेयर पवित्रा महतरा प्रसाईले सर्वाधिक मत प्राप्त गरेकी छन् । बिर्तामोडको मेयरमा प्रसाईले सबैभन्दा धेरै मत प्राप्त गरेकी छन्


सुर्यलाई छेक्ने ल्याकत गठबन्धनसँग छैन : नेम्वाङ

शनिश्चरे । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले पार्टीको विरुद्धमा लागेर सरकार ढाल्नेहरुलाई निर्वाचनमा जनताले सजाय दिने बताएका छन् । अर्जुनधारा ८ नं. वडा कमिटीले आज आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई


झापामा गठबन्धनलाई भागवण्डामा सकस : एसले माग्दैछ तीन पालिका प्रमुख र ४५ वडाध्यक्ष

बिर्तामोड । झापामा सत्तारुढ दलहरुले आसन्न निर्वाचनमा गठबन्धन गरेर जाने गरि छलफल प्रारम्भ गरेका छन् । नेपाली कांग्रेस झापाका सभापति देउमान थेवेका अनुसार पहिलो चरणको औपचारिक छलफल सकिएको छ ।


अर्जुनधाराको मेयरमा चार जना आकांक्षी, गिरीले भने ‘म होइन’

बिर्तामोड । झापाको धार्मिक पर्यटकीय नगर अर्जुनधारामा चुनावी चहलपहल बढेको छ । स्थानीय तहको आसन्न निर्वाचनका लागि दलहरु उम्मेद्वार सिफारिसको तयारी जुटिसकेका छन् । अर्जुनधारा नगरपालिकामा बहुमत प्राप्त नेकपा एमाले


न्याय सम्पादनमा उत्कृष्टता हासिल भयो : उपप्रमुख महतरा

बिर्तामोड । बिर्तामोड नगरपालिकाको न्यायिक समितिको कार्यकालको चार वर्षमा ३२९ वटा मुद्दाको न्याय निरुपण गरेको छ । समितिले जटिल प्रकृतिका मुद्दासमेत छिनोफानो गरी किनारा लगाएको जनाएको छ । बिर्तामोड नगरपालिकाकी


एमालेको सामाजिक सेवा केन्द्रको घोषणा

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी सञ्चालनार्थ सामाजिक सेवा केन्द्रको घोषणा गर्नुभएको छ । कोही पनि नागरिक खान नपाएर भोकै बस्नु नपरोस् र उपचार गर्न नपाएर


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]