बैशाख २०, २०८१ बिहीबार

राजनीतिक

कांग्रेसको चुनावी अभियान आजदेखि

काठमाण्डाै – नेपाली कांग्रेसले आजदेखि चुनावी अभियान सुरु गर्दैछ । अभियानको सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुहुनेछ । चैत २९ गतेसम्म चल्ने अभियानमा नागरिकलाई पार्टीका एजेन्डाबारे जानकारी दिने र जनस्तरबाट


निर्वाचनमा स्वतन्त्र र निष्पक्ष भएर काम गर्नुस् : अध्यक्ष ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा राष्ट्रसेवक कर्मचारीलाई स्वतन्त्र र निष्पक्ष भएर काम गर्न सुझाव दिनुभएको छ । नेपाल निजामती


सर्वोच्च अदालतमा गोरु ब्यायो : केपी ओली

पोखरा – एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले आफू नेतृत्वको सरकार ढाल्ने न्यायाधीशलाई अमेरिकाबाट इमेल आएको दाबी गर्नु भएको छ । पोखरामा शुक्रबार प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन


स्थानीय तहमा एमालेको जित सुनिश्चित छ : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीप्रति जनलहर सिर्जना भएकाले स्थानीय तहको निर्वाचनमा जित हासिल गर्ने दाबी गर्नुभएको छ । एमाले जिल्ला कमिटी मोरङद्वारा मोरङको रङ्गेलीमा आज


कांग्रेस, राप्रपा परित्याग गरेर झापा क्षेत्र नं. ३ मा एक हजारभन्दा धेरै कार्यकर्ता एमालेमा प्रवेश

कचनकवल । झापा क्षेत्र नं. ३ का एक हजारभन्दा धेरै सर्वसाधरण विभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस, राप्रपा र माओवादी परित्याग एमाले प्रवेश गरेको


नेपालमा महिलाहरुको सहभागिता र नेतृत्व विश्वकै लागि अनुकरणीय : अध्यक्ष ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा महिलाहरुको सहभागिता र नेतृत्व विश्वकै लागि अनुकरणीय रहेको बताउनुभएको छ । आज मार्च ८ अर्थात अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना संदेश दिंदै अध्यक्ष


संविधानले महिलामाथि हुने सबै भेदभावको अन्त्य गर्ने व्यवस्था गरेको छ : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले ‘सामाजिक न्याय र लैङ्गिक समानता : दिगो विकासको सुनिश्चितता’ भन्ने राष्ट्रिय नाराका साथ मनाउन लागिएको ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।


अन्तर्राष्ट्रिय अदालत जानुपर्ने भयले प्रचण्डले एमसीसीमा सहमति जनाए : अध्यक्ष बिजुक्छे

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ‘रोहित’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि सङ्गिन आरोप लगाउनुभएको छ । एमसीसीको विरोध गर्दै आउनुभएका प्रचण्डले अन्ततः सहमति जनाएपछि गत


एमाले अध्यक्ष ओलीले आज दिउसो १ बजे पत्रकार सम्मेलन गर्ने

भक्तपुर -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी लगायत समसामयिक राजनीतिक परिस्थितीको बारेमा आज पत्रकार सम्मेलन गर्नुहुने भएको छ । प्रचार विभाग एवं प्रसार उपप्रमुख विष्णु रिजालका अनुसार दिउसो १


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]