जेष्ठ ३, २०८१ बिहीबार

राजनीतिक

सर्बोच्चद्वारा प्रतिनिधिसभा पुनःस्थापना

बिर्तामोड । सर्बोच्च अदालतले विघटन गरिएको प्रतिनिधिसभमा पुनः स्थापना गरेको छ । अपडेट


यस्तो छ एमालेको १० बुँदे सहमति

काठमाडौं– सत्तारुढ नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको १० बुँदे सहमति गरेको छ । अर्थ मन्त्रालयमा झण्डै १२ घण्टादेखि चलिरहेको बैठकले सहमति गरेको हो ।


एमालेमा सहमति जुट्यो, निर्णय सार्वजनिक गर्ने तयारी

काठमाडौं– सत्तारुढ नेकपा एमालेको आन्तरिक विवाद लगभग समाधान भएको छ । विवाद समाधानका लागि गठित कार्यदलले १० बुँदे सहमति गरेको बुझिएको छ । १२ घण्टादेखी अर्थ मन्त्रालयमा चलिरहेको बैठकले सहमति


मनोमानी मनोनयनले कुर्सी पुर्याउन गाह्रो छ : सभापति थापा

बिर्तामोड । विना जानकारी पार्टीमा भइरहेको मनोनयनप्रति नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले असन्तुष्टी व्यक्त गरेका छन् । उनले आफ्नो असन्तुष्टी सामाजिक सञ्जाल मार्फत व्यक्त गरेका छन् । जिल्ला पार्टीलाई


कांग्रेसको संस्थापन इतर पक्षमा सभापतिको साझा उम्मेदवार बनाउने प्रयत्न

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन मिति नजिकिएसँगै नेताहरुबीच भावी नेतृत्वका लागि कसरत तीव्र भएको छ । सोही क्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले सभापतिको साझा उम्मेदवार बनाउने


प्रधानमन्त्री ओली र नेता नेपालबीच मेरियटमा भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । स्रोतका अनुसार ओली र नेपालबीचको भेटवार्ता होटल मेरियटमा भएको हो । पार्टी एकताका लागि


महिलामा पार्टी पदाधिकारीमा प्रतिस्पर्धा गर्ने आँट हुनुपर्छ : नेता सिटौला

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले महिलामा कांग्रेसको पदाधिकारीमा प्रतिस्पर्धा गर्ने आँट हुनुपर्ने बताउनुभएको छ । लोकतन्त्रका लागि हाम्रो अभियानले आइतबार साँझ यहाँ आयोजना गरेको ‘नेपाली कांग्रेसको १४ औँ महाधिवेशन


वैकल्पिक सरकार एमालेभित्रको हो कि अरु दलको ?

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले वैकल्पिक सरकार गठन एमालेभित्र हुने हो वा अरु दलको बन्ने हो भनी इजलासमा प्रश्न गर्नुभएको छ । आफूसहित न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र


सबै नागरिकमा खोप पुर्‍याइने

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नागरिकले कोरोनाविरुद्धको खोप प्राप्त गर्ने बताउनुभएको छ । आज त्रिशुली-३ बी प्रसारण लाइन र सबस्टेसनको भर्चुअल रूपमा उद्घाटन गर्दै उहाँले समूह तोकेरै सबै जनसङ्ख्यामा


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]