जेष्ठ २, २०८१ बुधबार

एमालेमा सहमति जुट्यो, निर्णय सार्वजनिक गर्ने तयारी

काठमाडौं– सत्तारुढ नेकपा एमालेको आन्तरिक विवाद लगभग समाधान भएको छ । विवाद समाधानका लागि गठित कार्यदलले १० बुँदे सहमति गरेको बुझिएको छ ।

१२ घण्टादेखी अर्थ मन्त्रालयमा चलिरहेको बैठकले सहमति जुटाएको सूचना प्राप्त भएको छ । कार्यदलले केके मुद्धामा सहमति जुटाएको भन्ने बारे बाहिर आएको छैन । यद्दपि बैठकका निर्णय सार्वजनिक गर्ने तयाी भइहरेको बुझिएको छ ।

प्रकाशित मिति : असार २७, २०७८ आईतबार  १० : २९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]